अत्यधिक यौन उत्तेजनाका कारण ज्यान गयो यी पुरुषको, जो मृत्युपछि पनि उत्तेजीत नै भईरहे

पुस २६ गते-
नाइजेरियामा अत्यधिक यौन उत्तेजनाका कारण एकजना पुरुषको ज्यानै गएको छ । करिब ४० बर्षीय ती पुरुषले आफ्नी प्रेमिकासँग सेक्सका दौरान लिङ्ग उत्तेजित हुने औषधि सेवन गरेका थिए । तर उनको लिङ्ग शान्त हुँदै भएन ।
यसरी ज्यान गुमाउने व्यक्ति हुन्, सामसोन । उनी तीन सन्तानका बाबु पनि हुन् । मृत्युअघि आवश्यकताभन्दा बढी यौनवर्द्धन औषधि सेवन गरेर यौनक्रिडा गरेपछि उनको लिङ्ग शान्त नहुँदा ज्यान गएको अस्पतालले जनाएको छ ।
होटलमा प्रेमिकासँग सँगै सेक्स गरिरहेका उनको लिङ्ग लामो समयसम्म पनि कुनै हालतमा शान्त नभएपछि प्रेमिकाले उनलाई होटलमै छाडेर भागेकी थिइन् । त्यसपछि होटलका कर्मचारीले उनलाई अस्पताल पुर्याएका थिए ।
अस्पताल पुर्याउनसाथ डाक्टरलेउनलाई मृत घोषित गरिदिए ।
डिाक्टरहरुका अनुसार मृत्युपछि पनि उनको लिङ्ग उत्तेजित अवस्थामै थियो । – एजेन्सी

फेसबूक कमेन्ट गर्नुहोस्



advertise with us

हाम्रो बारेमा

यो वेवसाइट हाम्रो सगरमाथा आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

विज्ञापन

विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

सल्लाह सुझाब

तपाईँको सल्लाह/सुझाव एवं प्रतिक्रिया यहाँ लेखेर पठाउनु होला। »

सम्पर्क ठेगाना

लेट्स गो मेडिया(प्रा.) लि.
पुतलीसडक, काठमाडौँ
काठमाडौं, नेपाल
+९७७-९८०९२७००६६
सम्पर्क गर्नुहोस्»
    A member of Lets Go Media
    Design and developed by HS
2017 © Copyright Lets Go media Pvt Ltd

lets go logo