बालिकालाई बलात्कार गर्ने ६४ बर्षिय परियार पक्राउ

बागलुङ, २४ पुस-
बागलुङ दर्लिङ १ कुसुम खरिया स्थित बारिको पाटोमा १२ बर्षिया बालिकालाई बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही बस्ने ६४ बर्षिय ६४ बल बहादुर परियारले जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । स्थानियवासीले ईलाका प्रहरी कार्यालय भिमगिठे बागलुङमा जानकारी गराएपछि प्रहरी टोलीले दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेकोमा प्रहरीले जानकारी दिएको छ । परियारलाई जिल्ला प्रहरी कार्यालय बागलुङ राखी अनुसन्धान भईरहेको र बालिकाको स्वास्थ्य परिक्षण गरिएको प्रहरीको भनाई छ ।

फेसबूक कमेन्ट गर्नुहोस्



advertise with us

हाम्रो बारेमा

यो वेवसाइट हाम्रो सगरमाथा आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

विज्ञापन

विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

सल्लाह सुझाब

तपाईँको सल्लाह/सुझाव एवं प्रतिक्रिया यहाँ लेखेर पठाउनु होला। »

सम्पर्क ठेगाना

लेट्स गो मेडिया(प्रा.) लि.
पुतलीसडक, काठमाडौँ
काठमाडौं, नेपाल
+९७७-९८०९२७००६६
सम्पर्क गर्नुहोस्»
2017 © Copyright Lets Go media Pvt Ltd