सामुदायिक विद्यालयमा अव स्थायी शिक्षक मात्र : शिक्षा मन्त्री पौडेल

minister of education

minister of education

शिक्षा मन्त्री धनिराम पौडेलले सामुदायिक विद्यालयको पठन पाठन सुधार गर्न सरकारले हरेक वर्ष विज्ञापन निकालेर शिक्षकको पदपूर्ति गर्ने तयारी गरेको बताउनुभएको छ ।

लोकसेवाको विज्ञापनमा दरखास्त दिने घटे

सामुदायिक विद्यालयमा १७ प्रकारका शिक्षक हुँदा पढन पाठन कमजोर बनेको भन्दै उहाँले सामुदायिक विद्यालयमा अब एकै प्रकारका शिक्षक रहने र ती सबै स्थायी हुने बताउनुभयो ।

विद्यालय कि कुखुरा फार्म ?

लमजुङको भोटेओडारमा रहेको भक्ति नमूना माविको स्वर्ण महोत्सवमा मन्त्री पौडेलले सरकारले शिक्षा नियमावलीमा त्यस्तो व्ययवस्था गर्न लागेको बताउनुभएको हो ।

१७ प्रकारका शिक्षक र तिनले पाउने सेवा सुविधा फरक फरक हुँदा सामुदायिक शिक्षाको क्षेत्रमा विकृति बढेको मन्त्री पौडेलको भनाई छ ।

अब कुनै पनि शिक्षकले एक वर्षभन्दा वढी अस्थायी शिक्षक भएर काम गर्नु नपर्ने गरी सरकारले शिक्षा नियमावलीमा व्यवस्था गर्न लागेको मन्त्री पौडेलले जानकारी दिनुभयो ।

 

फेसबूक कमेन्ट गर्नुहोस्



advertise with us

हाम्रो बारेमा

यो वेवसाइट हाम्रो सगरमाथा आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

विज्ञापन

विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

सल्लाह सुझाब

तपाईँको सल्लाह/सुझाव एवं प्रतिक्रिया यहाँ लेखेर पठाउनु होला। »

सम्पर्क ठेगाना

लेट्स गो मेडिया(प्रा.) लि.
पुतलीसडक, काठमाडौँ
काठमाडौं, नेपाल
+९७७-९८०९२७००६६
सम्पर्क गर्नुहोस्»
2017 © Copyright Lets Go media Pvt Ltd