Connect with us

गीत/संगीत

मिश्रको भोजपुरी पप गीत छिट्टै बजारमा आउँदै

Published

on

Shyam

सीताराम चौधरी कपिलवस्तु, २२ पुस ।

चर्चित भोजपुरी गायक एवं नायक श्याम कुमार मिश्रको भोजपुरी पप गीत छिट्टै बजारमा आउँदैछ । मिश्रको आफ्नै स्वर रहेको ‘गोरी तु तो बाटु रुपके खजना, देखा हम तो बाटी हो तोहरे दिवाना’ बोलको भोजपुरी पप गीत बजारमा आउन लागेको हो । के.के. सिंहको सङ्गीत रहेको भोजपुरी पप गीत दुई दिनअघि मात्र रेकर्डिङको काम सकिएको गायक मिश्रले बताउनुभएको छ । भोजपुरी गीतको सिडी एल्बम अब छिट्टै स्रोतामाझ ल्याउने तयारीमा छु, मिश्र बताउनुभयो ।

कपिलवस्तुको कृष्णनगर निवासी श्याम भोजपुरी तथा नेपाली गीत, सङ्गीतको क्षेत्र र नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । उहाँले आधुनिक नेपाली गीतको एल्बम पनि स्रोता र दर्शकमाझ ल्याउने तयारीमा रहेको जानकारी दिनुभयो । ‘गीतको तयारी भइरहेकाले अब चाँडै नै स्रोता र दर्शकमाझ आउँदैछ’, –उहाँले सुनाउनुभयो ।

नेपाल मुक्ति मञ्च कपिलवस्तुका जिल्ला अध्यक्ष रहनुभएका श्याम हालै मात्र एकीकृत राप्रपा राष्ट्रबादीको केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ । यसै साता मिश्र पूर्वराजा ज्ञानेन्द्र शाहसँग पोखरामा भेटघाट र देशको बर्तमान अवस्थाको समसामयिक विषयवस्तुमा केन्द्रित रहेर छलफल गर्न पुग्नुभएको थियो । गत स्थानीय निर्वाचनमा उहाँ कृष्णनगर नगरपालिकाको मेयरको उम्मेद्वार समेत हुनुहुन्छ । कलाकारितासँगै सामाजिक, राजनीतिक र व्यवसायलाई समेत सँगसँगै लिएर अगाडि बढने मिश्र बताउनुहुन्छ ।

Continue Reading
Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गीत/संगीत

चर्चित गायक दिपेन चाैधरीकाे “दुई पल जिन्दगीके” म्युजिक भिडियो सार्वजनिक(भिडियो)

Published

on

 

राम अवतार चाैधरी
कपिलवस्तु/ ६ माघ । (more…)

Continue Reading

गीत/संगीत

गायक कमल खनालको नयाँ गीत ‘उड्यो मालचरा बस्यो हिमालमा’ सार्वजनिक (भिडियो)

Published

on

हाम्रो सगरमाथा डट कम (more…)

Continue Reading

Videos

गायक कृष्ण पाण्डेको भाैतारीदै गर्दा विकास र इशाको यस्तो गतिविधि

Published

on

हाम्रो सगरमाथा डट कम

मनोरञ्जन फाटोका संचारकर्मी तथा गायक कृष्ण पाण्डेको नयाँ गित भाैतारीदै सार्वजनिक भएको । पाण्डेको उक्त गित सुक्रवार दीउसो हस्तिमस्ती इन्टरतेंमेंटको युतुब  च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको उक्त गीतमा सव्द सागर खरेलको रहेको छ भने संगीत स्वयं गायक  पाण्डेको रहेको छ । पाण्डे लामो समयदेखि आफ्नो संगतिक यात्रालाई अगी बढाउँदै र मनोरञ्जन पत्रकारितालाइ अगी बडाउदै छन् काठमाण्डौमा । गितमा इशा नेपाल र बिकाश लामिछानेको सुहाउँदो जोडीको मज्जाको अभिनय देख्न सकिन्छ । गित निकै राम्रो बनेको छ ।

बासु न्यौपानेले गीतलाई आफ्नो क्यामेराले खिचे भने द्रोन यसमा अभिनाश मानन्धरले उडाएका हुन् त्यस्तै यस गितको निर्देशन आसिश नेपालले गरेका हुन् । बिशाल निरौलाको एरेन्ज रेकर्ड गरिएको उक्त गितको मिक्सिंग र मास्टर साजन साहले गरेका हुन् ।

गित निकै राम्रो बनेको छ ।।

गीतको पुरा म्युजिक भिडियो

Continue Reading

Find Us on facebook

Subscribe for Nepali vlog

 

Subscribe HamroSagarmatha Youtube

Advertisement

स्वास्थ्य

स्वास्थ्य5 months ago

सुख्खा छालाको लागि यसरि बनाउन सकिन्छ घरेलु फेसप्याक ( भिडियो सहित )

सुख्खा छाला भएर हैरान हुनुहुन्छ तेसो भए अब ढुक्क  हुनु किनभने भने अब घरेलु उपाए बाट  मुक्त पाउन सक्नुहुन्छ ।सुख्खा...

स्वास्थ्य5 months ago

कपालमा श्याम्पू लगाउँदा यस्ता गल्तीहरू गर्दै नगर्नुस्

कपालको लागी श्याम्पू किन्दा हामी धेरै ध्यान राख्ने गर्दछौँ तर कपालमा श्याम्पू लगाउँदा त्यति ध्यान पुर्याउदैनौ र प्रायजसो: हामी गल्तीहरू...

स्वास्थ्य5 months ago

दाग, धब्बा हटाएर केही दिनमै यसरी बनाउनुहोस् अनुहार चम्किलो

अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण नचाहादा नचाहादै अनुहारको सुन्दरता बिग्रन...

pt\regnent women pt\regnent women
समाज7 months ago

२०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ सुत्केरी भएको १५ दिनभित्र घरमै पुगेर भेटघाट गर्छन् अव

धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर वृषबहादुर राईका अनुसार नगरपालिकाले २०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ कार्यक्रम सुरु गरेको छ ।   भ्याएसम्म मेयर,...

स्वास्थ्य9 months ago

प्राणघातक रोग ः इबोला

  अहिलेको समसामयिक र निकै चर्चित ज्यानमारा रोग इबोला ९भ्दयबि० सम्बन्धी जानकारीमुलक सामग्री पाउन निकै कठिन मात्र होइन कि अन्यौलको...

विचित्र संसार

couple couple
धर्म सस्कृति8 months ago

ल पड्नुहोस कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो : ज्योतिष शास्त्र यस्तो भन्छ

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण...

models10 months ago

डरलाग्दो अनुहार भनेर सबैजना तर्सिन्छन-भुतजस्तो देखिने महिला

कोहि मानिस झट्टै अरुको विश्वास गर्न डराउने गरेको कुरा हामीलाई थाहा हुदै आएको हो| तर यस्ता मानिसहरु नि छन्,जसको अनुहार...

Videos1 year ago

US-Bangal बिमान दुर्घटनाको एक पछी अर्को रहस्य सार्बजनिक(भिडियो सहित)

गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा US-Bangal को बिमान दुर्घटनाको रहस्य सार्बजनिक भएको छ | नेपाली समय अनुसार दिउसो १२:५२ मा...

khursani jhundaune khursani jhundaune
विचित्र संसार1 year ago

पसलको अगाडि खुर्सानी र कागति किन झुण्ड्याईन्छ ? यस्तो रहेछ बैज्ञानिक कारण !

काठमाडौं । हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ ।...

manxe-egg-750 manxe-egg-750
विचित्र संसार1 year ago

मानिसले १५ बर्षका किशोरी अण्डा पारेपछि…

एजेन्सीको सहयोगमा इण्डोनेसियामा एउटा यस्तो घटना सार्वजनिक भएको छ जुन पत्याउनै मुस्किल पर्दछ । त्यहाँ एकजना किशोरले पछिल्लो दुई वर्षदेखि...

लोकप्रिय खबर