Connect with us

प्रवास

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाको सुमधुर सांगितक साँझ भव्य रुपमा सम्पन्न

Published

on

जापान

राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखा द्वारा आयोजित प्रतिष्ठानको केन्द्रीय भवन निर्माण सहयोगार्थ कार्यक्रम सुमधुर सांगितिक साँझ फुकुओका भव्य रुपमा सम्पन्न भएको छ। प्रतिष्ठान जापान शाखाका अध्यक्ष युवराज आचार्यको सभापतित्वमा सुरुवात गरिएको कार्यक्रममा प्रमुख अतिथी हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक धर्मराज अधिकारी अन्य अतिथीहरुमा प्रतिष्ठान जापान शाखाका सल्लाहाकार बद्री पौडेल समाज सेवी रामकृष्ण श्रेष्ठ नेपाल जापान फ्रेन्सीप लाइन्स क्लबका अध्यक्ष अर्जुन थापा एनआरएन क्युसु बउपाध्यक्ष देवराज उप्रेती लगाएत थुप्रै संघ संस्थाकाप्रतिनीधी साथै विभिन्न बुद्धिजीवी वर्गहरुको उपस्थिति रहेको थियो।

संस्थाका सचिव नारायण कंडेलले स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष तथा कार्यक्रम संयोजक पुरुषोत्तम सिग्देलले शुभकामना सहित कार्यक्रम गर्नुको मुख्य कारणको चर्चा गरेका थिए ।सल्लाहाकार बद्री पौडेल तथा प्रमुख अतिथी धर्मराज अधिकारी बाट लोकदोहोरी का सम्राट नारायण रायमाझी जस्तो कलाकार ल्याएर फुकुओकामा कार्यक्रम गर्नुभएकोमा अत्यन्तै खुसी साथै प्रतिस्ठान जापान शाखालाई धन्यवाद ज्ञापन गर्नुभयो औपचारीक कार्यक्रम को अन्त्य संगै सांगितिक कार्यक्रमको ढोका खोल्न अनुरोध सभापति युवराज आचार्य लाई गर्दै कार्यक्रम संचालक प्रतिस्ठान जापान शाखा का सह सचिव माधब सिग्देलले माइक हस्तान्तरण गरे सांगितिक कार्यक्रम संचालन नारायण कंडेलले शुरुवात गरेपछि शुशिला गुरुङ्‌को नृत्यबाट शुभारम्भ गरिएको थियो ।

क्रमश प्रस्तुती हरु रवीनलिम्बु बेग राना दिलेन्द्र जोशी ले माहोल तताउँदै गएपछी शान्तिश्री परिवारको धमकेदार प्रस्तुती पन्चेवाजा लगाएत अन्य गितबाट नचाइन् तर दर्शक लाई भने बोलमाया सुन्ने इच्छा अझ बाँकीनै राखीन किनकी उनलाई नारायण रायमाझी संगै स्टेजसो गर्ने अवसर पहिलोपटक परेको थियो लगतै संस्थाको अध्यक्ष समेत रहेका चर्चित गायक युवराज आचार्यले पुराना आफ्ना मिर्मिरे उज्यालो भाले बासेको आफ्नै मन घाइते गराउँछु लगाएत नयाँ गीतबाट नचाएका थिए प्रतिक्षाको घडी सबैको नारायण रायमाझी को पालो संगै दर्शक बोली सुन्नमा मस्त रहे सान्त स्वाभाव र मिठो बोलीका धनी सबै कलाकारलाई माया गर्ने उनले प्रतिष्ठान को केन्द्रीय भवनको लागि शुरुवाती कार्यक्रम ले साँचिकै महत्वपूर्ण भूमिका खेलेको मा आफु निकै हर्षितभएको बताउनु भयो जापानमा यति धेरै आवाजका धनीहरु हुनुभएको रहेछ भन्दै कलाकारहरुलाई प्रसंसा समेत गर्नुभयो चलचित्र परदेशी २ को काम पनि छिट्टै शुरुवात गर्ने जानकारी दिंदै आफ्ना पुराना भाका बाट नमुछे आमा दहिमा टिका राम्दीपुल तरने वित्तिकै साथै विछोडको करौंतिले जस्ता गीत गाउँदा दर्शकलाई भावुक बनाएको थियो लगतै लाइछौ बेशन लगाएत पन्चेवाजा गितबाट उपस्थित दर्शक झुमेका थिए बोलमाया गित भने शान्तिश्रीपरिवारलाई आफैले स्टेजमा बोलाई संगै प्रस्तुती दिएका थिए कार्यक्रमको अन्त्य तिर राष्ट्रीय लोक तथा दोहोरी प्रतिस्ठान जापान शाखाले लोक संगित क्षेत्रमा अतुलनिय योगदान गरिरहनु भएकोमा वरिष्ठ गायक नारायण रायमाझीलाई सम्मान पत्र सहित सम्मान गरेको थियो त्यस्तै शान्तिश्री परिवार लगायत अन्य कलाकारलाई पनि प्रशसा पत्र सहित धन्यवाद व्यक्त गरिएको थियो ।

बिक्रम कोइराला लेट्स गो मीडिया प्रालिका आम सस्थापक हुन । उनि हाम्रो सगरमाथा डटकमका समाचार डेस्क प्रमुख साथै नवलपरासीबाट हाम्रो सगरमाथालाइ पूर्णता दिदै छन् । उनि बिगत ४ बर्ष जापानमा बसोबास गर्दै अन्तर्राष्ट्रिय ब्युरो प्रमुखको भूमिका निभाई सकेका छन् ।

Continue Reading
Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रवास

रबि ओड सगै नेपाल आईडल सिजन २ का कलाकारहरु जापानको फुकुओकामा

Published

on

फुकुओका  (more…)

Continue Reading

प्रवास

नेपाली चलचित्र ‘ छक्का पञ्जा ३’ युएईका दर्शकले हेर्न पाउने

Published

on

युएई 

(more…)

Continue Reading

प्रवास

टोकियोमा छक्का पन्जा ३ को ओपनिंग सो हाउसफ़ुल, टोकियोमै डिसेम्बर २३ मा पुन: सो हुने

Published

on

टोकियो– भर्खरै नेपालका ख्यातिप्राप्त करिव ४ दर्जन कलाकारको साथमा सुर्य इन्टरनेशनल एवार्ड सम्पन्न गरेको सुर्य कर्पोरेसन लिमिटेडले नेपालमा निकै रुचाईएको चलचित्र छक्का पन्जा ३ को जापान राईट्स लिएसंगै नोभेम्बर १८ तारीक आईतबारको दिन टोकियोको मेगुरो कुमिन सेन्टरमा पहिलो सो हाउसफ़ुल भएको छ ।

जापानको १५ बढि शहरहरुमा प्रदर्शन हुन लागेको चलचित्रको क्रमिक रुपमा मिति, समय र स्थान तय हुंदै गईरहेको कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले जानकारि  दिए । हालसम्म तय भएका मिति र स्थान हरु निम्नअनुशार रहेका छन ।

५ डिसेम्बर ओकिनावा,
८ डिसेम्बर फुकुओका,
१३ डिसेम्बर चिबा,
१६ डिसेम्बर तोचिगि,
२० डिसेम्बर ओशाका
२३ डिसेम्बर पुन: टोकियो

गरि प्रदर्शनको स्थानहरु तय भईरहेको र अन्य स्थान क्रमिक रुपमा तय गरीने बताईएको छ ।

दिपकराज गिरी र दिपाश्री निरौलादको चलचित्र छक्का पन्जा , १ र २ को अपार सफलतापछी निर्मित छक्का पन्जा ३ नेपालमा ब्यवसाहिक हिसाबमा पनि अहिले सम्मकै सबै रेकर्डहरु तोड्न सफल भएको चलचित्र हो ।छक्का पन्जा -३ ले नेपालको अ्वस्थ राजनैतिक अवस्थाले शिक्षा क्षेत्रलाई पारेको प्रभावलाई पर्दामा आकर्षक ढंगले चित्रण गरेको छ ।

नेपालकै हालसम्मको उत्कृष्ट चलचित्र बनेको भन्दै टोकियोको दर्शकहरुले चलचित्रको मुक्तकन्ठले प्रसंसा गरेका थिए ।टोकियोमा आईतबार को त्यो दिन निकै कार्यक्रमहरु जुधेर आउन नपाएको गुनासोलाई मध्यनजर गर्दै टोकियोको सोहि हल मेगुरो कुमिन सेन्टरमा यहि डिसेम्बर २३ तरिक साँझ ६ बजेबाट पुन सो गरिने कर्पोरेसनले जनाएको छ ।

जे आर यामानोते लाईनको मेगुरो स्टेसन बाट हिंडेर ७ मिनेटको दुरीमा रहेको मेगुरो कुमिन सेन्टरकै हलमा प्रदर्शन हुने चलचित्रको टिकट बुकिंग गरेको खन्डमा २,००० र डोरमा ३,००० तय गरेको छ । सम्पर्कको लागि ०८०-९८०५-२००८ वा ०८० ९०५५-८२८१ मा फोन/मेसेज वा कर्पोरेसको पेजमा मेसेज गरेर पनि अग्रिम टिकट बुक गर्न सकिने कर्पोरेसनले जनाएकोछ ।

 

Continue Reading

Find Us on facebook

Subscribe for Nepali vlog

 

Subscribe HamroSagarmatha Youtube

Advertisement

स्वास्थ्य

स्वास्थ्य5 months ago

सुख्खा छालाको लागि यसरि बनाउन सकिन्छ घरेलु फेसप्याक ( भिडियो सहित )

सुख्खा छाला भएर हैरान हुनुहुन्छ तेसो भए अब ढुक्क  हुनु किनभने भने अब घरेलु उपाए बाट  मुक्त पाउन सक्नुहुन्छ ।सुख्खा...

स्वास्थ्य5 months ago

कपालमा श्याम्पू लगाउँदा यस्ता गल्तीहरू गर्दै नगर्नुस्

कपालको लागी श्याम्पू किन्दा हामी धेरै ध्यान राख्ने गर्दछौँ तर कपालमा श्याम्पू लगाउँदा त्यति ध्यान पुर्याउदैनौ र प्रायजसो: हामी गल्तीहरू...

स्वास्थ्य5 months ago

दाग, धब्बा हटाएर केही दिनमै यसरी बनाउनुहोस् अनुहार चम्किलो

अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण नचाहादा नचाहादै अनुहारको सुन्दरता बिग्रन...

pt\regnent women pt\regnent women
समाज7 months ago

२०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ सुत्केरी भएको १५ दिनभित्र घरमै पुगेर भेटघाट गर्छन् अव

धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर वृषबहादुर राईका अनुसार नगरपालिकाले २०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ कार्यक्रम सुरु गरेको छ ।   भ्याएसम्म मेयर,...

स्वास्थ्य9 months ago

प्राणघातक रोग ः इबोला

  अहिलेको समसामयिक र निकै चर्चित ज्यानमारा रोग इबोला ९भ्दयबि० सम्बन्धी जानकारीमुलक सामग्री पाउन निकै कठिन मात्र होइन कि अन्यौलको...

विचित्र संसार

couple couple
धर्म सस्कृति8 months ago

ल पड्नुहोस कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो : ज्योतिष शास्त्र यस्तो भन्छ

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण...

models10 months ago

डरलाग्दो अनुहार भनेर सबैजना तर्सिन्छन-भुतजस्तो देखिने महिला

कोहि मानिस झट्टै अरुको विश्वास गर्न डराउने गरेको कुरा हामीलाई थाहा हुदै आएको हो| तर यस्ता मानिसहरु नि छन्,जसको अनुहार...

Videos1 year ago

US-Bangal बिमान दुर्घटनाको एक पछी अर्को रहस्य सार्बजनिक(भिडियो सहित)

गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा US-Bangal को बिमान दुर्घटनाको रहस्य सार्बजनिक भएको छ | नेपाली समय अनुसार दिउसो १२:५२ मा...

khursani jhundaune khursani jhundaune
विचित्र संसार1 year ago

पसलको अगाडि खुर्सानी र कागति किन झुण्ड्याईन्छ ? यस्तो रहेछ बैज्ञानिक कारण !

काठमाडौं । हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ ।...

manxe-egg-750 manxe-egg-750
विचित्र संसार1 year ago

मानिसले १५ बर्षका किशोरी अण्डा पारेपछि…

एजेन्सीको सहयोगमा इण्डोनेसियामा एउटा यस्तो घटना सार्वजनिक भएको छ जुन पत्याउनै मुस्किल पर्दछ । त्यहाँ एकजना किशोरले पछिल्लो दुई वर्षदेखि...

लोकप्रिय खबर