Connect with us

प्रवास

फुकुओका नेपाल सोसाईटीद्वारा आयोजित तीज धमाका २०१८ को सम्पूर्ण तयारी पुरा

Published

on

जापान ,भाद्र १८।।
विगतका बर्षाहरुमा जस्तै यस वर्ष पनि फुकुओका नेपाल सोसाईटीले महिला हरुको महान चाड हरितालिका तीजको अवसर पारेर नेपालका राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक तथा दोहोरि गायक प्रकास सपुत, गायिका मुना थापा मगर र मोडल तथा डान्सर सरिस्मा मगरको जोडदार प्रस्तुतिको साथमा आयोजना गरिएको तिज धमाका २०१८ को सम्पूर्ण तयारी पुरा भएको संस्थाका अध्यक्ष  नबिन अधिकारीले जानकारी गराए ।
कलाकारहरु जापान आउनको लागि सम्पूर्ण प्रक्रिया पुरा भइसकेको र कार्यक्रम यही सेप्टेम्बर ७ तारिख शुक्रबारका दिन साँझ ५:३० बजेबाट ९:३० बजे सम्म फुकुओकाको मिनामी सिमिन सेन्टर ओहासी ( बुद्ध रेस्टुरेन्टको अगाडी ) हुने भएको छ। फुकुओकामा छरिएर रहेका सम्पूर्ण दाजुभाई दिदीबहिनी हरुलाई उपस्थित भई नेपालबाट आमन्त्रित कलाकारहरु सँग नाचगान गरि भरपुर मनोरंजन लिनको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

बिक्रम कोइराला लेट्स गो मीडिया प्रालिका आम सस्थापक हुन । उनि हाम्रो सगरमाथा डटकमका समाचार डेस्क प्रमुख साथै नवलपरासीबाट हाम्रो सगरमाथालाइ पूर्णता दिदै छन् । उनि बिगत ४ बर्ष जापानमा बसोबास गर्दै अन्तर्राष्ट्रिय ब्युरो प्रमुखको भूमिका निभाई सकेका छन् ।

Continue Reading
Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रवास

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाको सुमधुर सांगितक साँझ भव्य रुपमा सम्पन्न

Published

on

जापान (more…)

Continue Reading

प्रवास

रबि ओड सगै नेपाल आईडल सिजन २ का कलाकारहरु जापानको फुकुओकामा

Published

on

फुकुओका  (more…)

Continue Reading

प्रवास

नेपाली चलचित्र ‘ छक्का पञ्जा ३’ युएईका दर्शकले हेर्न पाउने

Published

on

युएई 

(more…)

Continue Reading

Find Us on facebook

Subscribe for Nepali vlog

 

Subscribe HamroSagarmatha Youtube

Advertisement

स्वास्थ्य

स्वास्थ्य5 months ago

सुख्खा छालाको लागि यसरि बनाउन सकिन्छ घरेलु फेसप्याक ( भिडियो सहित )

सुख्खा छाला भएर हैरान हुनुहुन्छ तेसो भए अब ढुक्क  हुनु किनभने भने अब घरेलु उपाए बाट  मुक्त पाउन सक्नुहुन्छ ।सुख्खा...

स्वास्थ्य5 months ago

कपालमा श्याम्पू लगाउँदा यस्ता गल्तीहरू गर्दै नगर्नुस्

कपालको लागी श्याम्पू किन्दा हामी धेरै ध्यान राख्ने गर्दछौँ तर कपालमा श्याम्पू लगाउँदा त्यति ध्यान पुर्याउदैनौ र प्रायजसो: हामी गल्तीहरू...

स्वास्थ्य5 months ago

दाग, धब्बा हटाएर केही दिनमै यसरी बनाउनुहोस् अनुहार चम्किलो

अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण नचाहादा नचाहादै अनुहारको सुन्दरता बिग्रन...

pt\regnent women pt\regnent women
समाज7 months ago

२०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ सुत्केरी भएको १५ दिनभित्र घरमै पुगेर भेटघाट गर्छन् अव

धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर वृषबहादुर राईका अनुसार नगरपालिकाले २०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ कार्यक्रम सुरु गरेको छ ।   भ्याएसम्म मेयर,...

स्वास्थ्य9 months ago

प्राणघातक रोग ः इबोला

  अहिलेको समसामयिक र निकै चर्चित ज्यानमारा रोग इबोला ९भ्दयबि० सम्बन्धी जानकारीमुलक सामग्री पाउन निकै कठिन मात्र होइन कि अन्यौलको...

विचित्र संसार

couple couple
धर्म सस्कृति8 months ago

ल पड्नुहोस कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो : ज्योतिष शास्त्र यस्तो भन्छ

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण...

models10 months ago

डरलाग्दो अनुहार भनेर सबैजना तर्सिन्छन-भुतजस्तो देखिने महिला

कोहि मानिस झट्टै अरुको विश्वास गर्न डराउने गरेको कुरा हामीलाई थाहा हुदै आएको हो| तर यस्ता मानिसहरु नि छन्,जसको अनुहार...

Videos1 year ago

US-Bangal बिमान दुर्घटनाको एक पछी अर्को रहस्य सार्बजनिक(भिडियो सहित)

गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा US-Bangal को बिमान दुर्घटनाको रहस्य सार्बजनिक भएको छ | नेपाली समय अनुसार दिउसो १२:५२ मा...

khursani jhundaune khursani jhundaune
विचित्र संसार1 year ago

पसलको अगाडि खुर्सानी र कागति किन झुण्ड्याईन्छ ? यस्तो रहेछ बैज्ञानिक कारण !

काठमाडौं । हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ ।...

manxe-egg-750 manxe-egg-750
विचित्र संसार1 year ago

मानिसले १५ बर्षका किशोरी अण्डा पारेपछि…

एजेन्सीको सहयोगमा इण्डोनेसियामा एउटा यस्तो घटना सार्वजनिक भएको छ जुन पत्याउनै मुस्किल पर्दछ । त्यहाँ एकजना किशोरले पछिल्लो दुई वर्षदेखि...

लोकप्रिय खबर