Connect with us

मनोरञ्जन

अल्विनाले टिन प्रिन्सेस नेपाल २०१८को ताज चुमिन भने समिना नकर्मीले फस्ट रनर अपको । बधाई छ !

Published

on

miss tean

काठमाडौं/हाम्रो सगरमाथा ।

‘टिन प्रिन्सेस नेपाल–२०१८’को उपाधि काठमाडौंको ठमेल निवासी १६ वर्षीय अल्विना तिमल्सिना र समिना नकर्मीले FIRST RUNNERUPको  उपाधि हाथ परेका  छन्  ।  RAMP ZONE द्वारा आयोजित उक्त कार्यक्रम राजधानीको राष्ट्रिय नाचघरमा  भएको थियो भने  ‘टिन प्रिन्सेस नेपाल–२०१८’ मा आफ्ना दर्जन प्रतिस्पर्धीको उत्साह पुर्वक सहभागीता रहेको थियो  । 

 प्रतियोगितामा  अल्विना तिमल्सिनाले टिन प्रिन्सेस नेपाल–२०१८को ताज चुमिन भने समिना नकर्मी फस्ट रनर अप, सविना धानुक सेकेन्ड रनरअप बन्न सफल भए । अन्य उपाधि तर्फ मस्ट पपुलरमा मोमिला भुजेल मगर, बेस्ट पर्सनालिटीमा निशा लता राई, मस्ट फोटोजेनिकमा आरती चौलागाई, मस्ट डेडिकेटेडमा तारा दयाल, बेस्ट क्याटवाकमा शान्ति ढकाल, बेस्ट स्माईलमा आस्मा खड्का, मस्ट ट्यालेन्टमा सविना धानुक भएका थिए  ।

teen-princess-nepal-2018

RAP ZONEकि अध्यक्ष रमी श्रेष्ठले  युवतीहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि यो प्रतियोगिता आयोजना गरिएको  बताईन् । टिन प्रिन्सेस नेपाल–२०१८को जजको भूमिका गायक आनन्द कार्की, संचारकर्मी सुर्य चन्द, अभिनेता प्रदीप खड्का, संचारकर्मी राजेन्द्र लुइटेल, सौन्दर्य ब्यबसायी टेक राज पाण्डे,  लेक्चरर ज्योत्सना राजभण्डारी, गायिका बसन्ता प्रकृति लगायत थिए । मोनिका श्रेष्ठ र दिग्बिजय श्रेष्ठको संयोजनमा कार्यक्रम भएको थियो ।

Videos

चर्चा तिज गित मन्त्र पढे तिम्रै नामको, मुख मुखमा झुण्डीरहेको छ गयो जवाना हरे शिव राम।(भिडियो)

Published

on

anjila regmi teej songs

हाम्रो सगरमाथा/पश्चिम ब्युरो

२०७५ को तिज गीतको आगमन संगसंगै  तिज गित बजारमा छ्याप छ्याप्ति आउन थालेका छन ।  कुनै गित राम्रै चल्छ धेरै रुचाईन्छ भने कुनै गुमनाम भएरै जान्छन । हरेक बर्ष ५० भन्दा बडी तिज गित निस्किने एक संगीतकार भन्छन । तर राम्रो गित, सरल र टिपिकल मन छुने परका तिज गित भने गुमनाम भएर जादैनन् । त्यसको उदाहारण बनेको छ मैले त मन्त्र पढे तिम्रै नामको तिजको मर्म नै भुलेर आजकल उत्ताउला गित बन्दै गरेको बेला पारु सुवेदीले बडो गज्जबको सब्द कोरी तिज गित बनाई भिम बिसीलाइ कम्पोज गर्न दिएकी थिइन् र भीमले, कपुरी क दिलको भित्तैमा र अन्य बहुचर्चित गित नेपाली सांगतिक बजारमा दिएकी लोकप्रिय गायिका एन्जिला रेग्मीलाई दिएपछि गीतको एन्जिलाले न्याय गरेको गित संगीतलाइ बुज्ने जान्नेहरु भन्छन हाइटी र फुर्तिली गायिका एन्जिलालाइ यस गीतमा हेर्नेले सिन्दू मल्ल हो कि भनेर झुक्किए ।  सिन्दू मल्लको तिज गित गीतहरु अझै पनि बजारमा अजर अमर छन् । एन्जिलाले पनि आफ्नो पहिलो तीजको गितलाइ यसरि दजिदा र धेरैले मन पारिदिएको देख्दा खुसीले गद गद छिन र विश्वास पनि राखेकी छिन आफ्नो यस गित पनि अमर रहने छ ।

 

डा घनश्याम खतिवाडाको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा  सारिका घिमिरेले मज्जाले कम्मर मर्काई मर्काई नाचेकी छिन भिडियोमा सरिकको नाचको पनि खुलेर तारिफ भएको छ  भने उनलाई निक्लोस अर्यालले साथ दिएका छन् । पछिल्लो समयमा अभिनय सँग सँगै आफूलाई गायन क्षेत्रमा होमेकी सारिका घिमिरे अभिनित भिडियो उत्कृष्ट बनेको छ । गीतको भिडियोलाई अन्तर्वार्ताहरु लिने रमाइलो कुरा हरु पस्किने युतुव नयाँ नया न्युज भनिने युतुव मार्फत सार्वजनिक गरिएको छ  । गित पुर्वका बिभिन्न भेग र पश्चिमका रेडियो टेलिभिजनमा डिमाण्डका साथ घन्किएको छ  ।       हरि सुवेदीले यस गित निर्माणमा कुनै कन्जिसी गरेका छैनन्  गित धेरै राम्रो बनेको छ  । 

गीतको भिडियो यस प्रकार रहेको छ  ।

Continue Reading

मनोरञ्जन

यसपालीको तिजमा व्यापक चर्चा चाइनाको रेलको ! (भिडियो सहित)

Published

on

chaina ko rel

हाम्रो सगरमाथा/बन्दना घिमिरे

यसपालिको तिज नजिकिदै छ, तिजको नजिकिदै गर्दा बिभिन्न खालको तिज गित सार्वजनिक हुन थालेको छ । यसै क्रममा नेपाली महिलाहरुको महान पर्व तीजलाई लक्षित गरी निकालिएको चाइनाको रेलको चर्चा नेपाली महिलाहरु बीच बड्न थालेको छ । चाइनाको रेल गितमा सरु गौतमको स्वोर रहेको छ भने गीतमा मिठो सब्द सिपालु गीतकार कुमार कट्टेलको रहेको छ । गीतमा संगीत दिपक शर्माको रहेको छ भने यसको एरेंजेर सुदिप सगर रहेका छन् । यस गीतमा सुप्रिया कटुवाल र सब्बुको मज्जाको नाच देख्न सकिन्छ । भिडियो देशभरका रेडियोमा गुन्जिन  थालेको छ भने सामुदायिक टेलिभिजनमा विशेषगरि बज्न थालेको छ । गीतको भिडियो निकै राम्रो बनेको छ ।

यस्तो छ गीतको भिडियोः–

Continue Reading

Videos

सुनिलको जन्मदिनमा सार्वजनिक गरिएको गीतमा नीराजन प्रधान र मनिषा श्रेष्ठको रोमान्स (भिडियो सहित)

Published

on

sunil song

बन्दना घिमिरे/हाम्रो सगरमाथा

सुनिल गिरि सबैले सुनेको नाम हो । कोहोला त्यो मसंग आखा जुदाउने देउराली भंग्ज्यांग, लेकाली माया जस्ता बहुचर्चित गीतहरु नेपाली संगीतमा चर्चित छन् । सुनिल गिरि भनेर नचिन्ने सहायेद नचिन्ने कोहि होलान । आज भन्दा ७-८ बर्ष नेपाली संगतिक नगरीमा केहि गर्छु भन्दै छिरेका सुनिल निकै मेहेनेती रहेको उनका सृजनाहरुले बताउछन ।  

हालसालै उनले आफ्नो जन्मदिनको अवसर पारेर नया गित बाजेले भन्थे सार्वजनिक गरेका छन् । गित निकै राम्रो रहेको छ, यो मन नामक एल्बममा रहेको उक्त गितमा सब्द संगतिक स्वोर सुनिल गिरीकै रहेको छ । गित कृपा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरीएको हो । गीतमा नीराजन प्रधान र मनिषा श्रेष्ठको रोमान्स देख्न सकिन्छ । गितलाइ सिपालु क्यामेरामेन अनिल के मानन्धरले डिरेक्सन  र खिचेका हुन् । 

हेर्नुहोस गित ..

Continue Reading

Find Us on facebook

Subscribe for Nepali vlog

 

Subscribe HamroSagarmatha Youtube

Advertisement

स्वास्थ्य

स्वास्थ्य5 months ago

सुख्खा छालाको लागि यसरि बनाउन सकिन्छ घरेलु फेसप्याक ( भिडियो सहित )

सुख्खा छाला भएर हैरान हुनुहुन्छ तेसो भए अब ढुक्क  हुनु किनभने भने अब घरेलु उपाए बाट  मुक्त पाउन सक्नुहुन्छ ।सुख्खा...

स्वास्थ्य5 months ago

कपालमा श्याम्पू लगाउँदा यस्ता गल्तीहरू गर्दै नगर्नुस्

कपालको लागी श्याम्पू किन्दा हामी धेरै ध्यान राख्ने गर्दछौँ तर कपालमा श्याम्पू लगाउँदा त्यति ध्यान पुर्याउदैनौ र प्रायजसो: हामी गल्तीहरू...

स्वास्थ्य5 months ago

दाग, धब्बा हटाएर केही दिनमै यसरी बनाउनुहोस् अनुहार चम्किलो

अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण नचाहादा नचाहादै अनुहारको सुन्दरता बिग्रन...

pt\regnent women pt\regnent women
समाज7 months ago

२०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ सुत्केरी भएको १५ दिनभित्र घरमै पुगेर भेटघाट गर्छन् अव

धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर वृषबहादुर राईका अनुसार नगरपालिकाले २०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ कार्यक्रम सुरु गरेको छ ।   भ्याएसम्म मेयर,...

स्वास्थ्य9 months ago

प्राणघातक रोग ः इबोला

  अहिलेको समसामयिक र निकै चर्चित ज्यानमारा रोग इबोला ९भ्दयबि० सम्बन्धी जानकारीमुलक सामग्री पाउन निकै कठिन मात्र होइन कि अन्यौलको...

विचित्र संसार

couple couple
धर्म सस्कृति8 months ago

ल पड्नुहोस कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो : ज्योतिष शास्त्र यस्तो भन्छ

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण...

models10 months ago

डरलाग्दो अनुहार भनेर सबैजना तर्सिन्छन-भुतजस्तो देखिने महिला

कोहि मानिस झट्टै अरुको विश्वास गर्न डराउने गरेको कुरा हामीलाई थाहा हुदै आएको हो| तर यस्ता मानिसहरु नि छन्,जसको अनुहार...

Videos1 year ago

US-Bangal बिमान दुर्घटनाको एक पछी अर्को रहस्य सार्बजनिक(भिडियो सहित)

गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा US-Bangal को बिमान दुर्घटनाको रहस्य सार्बजनिक भएको छ | नेपाली समय अनुसार दिउसो १२:५२ मा...

khursani jhundaune khursani jhundaune
विचित्र संसार1 year ago

पसलको अगाडि खुर्सानी र कागति किन झुण्ड्याईन्छ ? यस्तो रहेछ बैज्ञानिक कारण !

काठमाडौं । हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ ।...

manxe-egg-750 manxe-egg-750
विचित्र संसार1 year ago

मानिसले १५ बर्षका किशोरी अण्डा पारेपछि…

एजेन्सीको सहयोगमा इण्डोनेसियामा एउटा यस्तो घटना सार्वजनिक भएको छ जुन पत्याउनै मुस्किल पर्दछ । त्यहाँ एकजना किशोरले पछिल्लो दुई वर्षदेखि...

लोकप्रिय खबर