Connect with us

Videos

प्रताप दासको “लेखे एउटा गित’को भिडियो सार्वजनिक (भिडियो सहित)

Published

on

हाम्रो सगरमाथा/बन्दना घिमिरे /मनोरञ्जन

नेपाल आईडलको पहिलो सिजनमा सहभागी हुँदै तेस्रो स्थान हाँसिल गरेका गायक प्रताप दासको ‘लेखे एउटा गित’ बोलको नयाँ गितको म्युजिक भिडियो जून २९ अर्थात असार १५ गते शुक्रवार  सार्वजनिक भएको छ ।

 

Subscribe for Nepali lifestyle vlog

 

शुक्रवार युतुव मार्फत सार्वजनिक गरिएको यस गितको भिडियोमा मोडल कमल सिंह र श्रेया कार्कीको अभिनय देख्न सकिन्छ । पछिल्लो समय  नेपाली युवाहरूले धेरै रुचाईएका र  सामाजिक संजालमा धेरैनै फ्यान फलो भएका चक्लेटि गायक प्रताप दासको आवाजमा रहेको गितमा गीतकार हरि पराजुलीले सब्द भरेका  हुन् ।
ए-वान म्युजिसियनको स्टुडियोमा तयार पारिएको गीतमा सरोज पोखरेलले संगीत  रहेको छ भने अमोस तामाङको  एरेन्ज रहेको छ  । केदार धितालले निर्देशन गरेको उक्त गीतलाई  बुद्ध थापाको छायांकन गरेका हुन् । 

हेर्नुहोस भिडियो

अझ जानकारीको लागि Subscribe गर्नुहोस

 

VLOG  Suggested By hamrosagarmatha

 

Continue Reading
Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Videos

सुनिलको नयाँ म्युजिक भिडियो “सानो कुरा” सार्वजनिक (भिडियो सहित)

Published

on

हाम्राे सगरमाथा डट कम (more…)

Continue Reading

Videos

गायक कृष्ण पाण्डेको भाैतारीदै गर्दा विकास र इशाको यस्तो गतिविधि

Published

on

हाम्रो सगरमाथा डट कम

मनोरञ्जन फाटोका संचारकर्मी तथा गायक कृष्ण पाण्डेको नयाँ गित भाैतारीदै सार्वजनिक भएको । पाण्डेको उक्त गित सुक्रवार दीउसो हस्तिमस्ती इन्टरतेंमेंटको युतुब  च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको उक्त गीतमा सव्द सागर खरेलको रहेको छ भने संगीत स्वयं गायक  पाण्डेको रहेको छ । पाण्डे लामो समयदेखि आफ्नो संगतिक यात्रालाई अगी बढाउँदै र मनोरञ्जन पत्रकारितालाइ अगी बडाउदै छन् काठमाण्डौमा । गितमा इशा नेपाल र बिकाश लामिछानेको सुहाउँदो जोडीको मज्जाको अभिनय देख्न सकिन्छ । गित निकै राम्रो बनेको छ ।

बासु न्यौपानेले गीतलाई आफ्नो क्यामेराले खिचे भने द्रोन यसमा अभिनाश मानन्धरले उडाएका हुन् त्यस्तै यस गितको निर्देशन आसिश नेपालले गरेका हुन् । बिशाल निरौलाको एरेन्ज रेकर्ड गरिएको उक्त गितको मिक्सिंग र मास्टर साजन साहले गरेका हुन् ।

गित निकै राम्रो बनेको छ ।।

गीतको पुरा म्युजिक भिडियो

Continue Reading

Videos

चर्चा तिज गित मन्त्र पढे तिम्रै नामको, मुख मुखमा झुण्डीरहेको छ गयो जवाना हरे शिव राम।(भिडियो)

Published

on

anjila regmi teej songs

हाम्रो सगरमाथा/पश्चिम ब्युरो

२०७५ को तिज गीतको आगमन संगसंगै  तिज गित बजारमा छ्याप छ्याप्ति आउन थालेका छन ।  कुनै गित राम्रै चल्छ धेरै रुचाईन्छ भने कुनै गुमनाम भएरै जान्छन । हरेक बर्ष ५० भन्दा बडी तिज गित निस्किने एक संगीतकार भन्छन । तर राम्रो गित, सरल र टिपिकल मन छुने परका तिज गित भने गुमनाम भएर जादैनन् । त्यसको उदाहारण बनेको छ मैले त मन्त्र पढे तिम्रै नामको तिजको मर्म नै भुलेर आजकल उत्ताउला गित बन्दै गरेको बेला पारु सुवेदीले बडो गज्जबको सब्द कोरी तिज गित बनाई भिम बिसीलाइ कम्पोज गर्न दिएकी थिइन् र भीमले, कपुरी क दिलको भित्तैमा र अन्य बहुचर्चित गित नेपाली सांगतिक बजारमा दिएकी लोकप्रिय गायिका एन्जिला रेग्मीलाई दिएपछि गीतको एन्जिलाले न्याय गरेको गित संगीतलाइ बुज्ने जान्नेहरु भन्छन हाइटी र फुर्तिली गायिका एन्जिलालाइ यस गीतमा हेर्नेले सिन्दू मल्ल हो कि भनेर झुक्किए ।  सिन्दू मल्लको तिज गित गीतहरु अझै पनि बजारमा अजर अमर छन् । एन्जिलाले पनि आफ्नो पहिलो तीजको गितलाइ यसरि दजिदा र धेरैले मन पारिदिएको देख्दा खुसीले गद गद छिन र विश्वास पनि राखेकी छिन आफ्नो यस गित पनि अमर रहने छ ।

 

डा घनश्याम खतिवाडाको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा  सारिका घिमिरेले मज्जाले कम्मर मर्काई मर्काई नाचेकी छिन भिडियोमा सरिकको नाचको पनि खुलेर तारिफ भएको छ  भने उनलाई निक्लोस अर्यालले साथ दिएका छन् । पछिल्लो समयमा अभिनय सँग सँगै आफूलाई गायन क्षेत्रमा होमेकी सारिका घिमिरे अभिनित भिडियो उत्कृष्ट बनेको छ । गीतको भिडियोलाई अन्तर्वार्ताहरु लिने रमाइलो कुरा हरु पस्किने युतुव नयाँ नया न्युज भनिने युतुव मार्फत सार्वजनिक गरिएको छ  । गित पुर्वका बिभिन्न भेग र पश्चिमका रेडियो टेलिभिजनमा डिमाण्डका साथ घन्किएको छ  ।       हरि सुवेदीले यस गित निर्माणमा कुनै कन्जिसी गरेका छैनन्  गित धेरै राम्रो बनेको छ  । 

गीतको भिडियो यस प्रकार रहेको छ  ।

Continue Reading

Find Us on facebook

Subscribe for Nepali vlog

 

Subscribe HamroSagarmatha Youtube

Advertisement

स्वास्थ्य

स्वास्थ्य5 months ago

सुख्खा छालाको लागि यसरि बनाउन सकिन्छ घरेलु फेसप्याक ( भिडियो सहित )

सुख्खा छाला भएर हैरान हुनुहुन्छ तेसो भए अब ढुक्क  हुनु किनभने भने अब घरेलु उपाए बाट  मुक्त पाउन सक्नुहुन्छ ।सुख्खा...

स्वास्थ्य5 months ago

कपालमा श्याम्पू लगाउँदा यस्ता गल्तीहरू गर्दै नगर्नुस्

कपालको लागी श्याम्पू किन्दा हामी धेरै ध्यान राख्ने गर्दछौँ तर कपालमा श्याम्पू लगाउँदा त्यति ध्यान पुर्याउदैनौ र प्रायजसो: हामी गल्तीहरू...

स्वास्थ्य5 months ago

दाग, धब्बा हटाएर केही दिनमै यसरी बनाउनुहोस् अनुहार चम्किलो

अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण नचाहादा नचाहादै अनुहारको सुन्दरता बिग्रन...

pt\regnent women pt\regnent women
समाज7 months ago

२०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ सुत्केरी भएको १५ दिनभित्र घरमै पुगेर भेटघाट गर्छन् अव

धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर वृषबहादुर राईका अनुसार नगरपालिकाले २०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ कार्यक्रम सुरु गरेको छ ।   भ्याएसम्म मेयर,...

स्वास्थ्य9 months ago

प्राणघातक रोग ः इबोला

  अहिलेको समसामयिक र निकै चर्चित ज्यानमारा रोग इबोला ९भ्दयबि० सम्बन्धी जानकारीमुलक सामग्री पाउन निकै कठिन मात्र होइन कि अन्यौलको...

विचित्र संसार

couple couple
धर्म सस्कृति8 months ago

ल पड्नुहोस कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो : ज्योतिष शास्त्र यस्तो भन्छ

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण...

models10 months ago

डरलाग्दो अनुहार भनेर सबैजना तर्सिन्छन-भुतजस्तो देखिने महिला

कोहि मानिस झट्टै अरुको विश्वास गर्न डराउने गरेको कुरा हामीलाई थाहा हुदै आएको हो| तर यस्ता मानिसहरु नि छन्,जसको अनुहार...

Videos1 year ago

US-Bangal बिमान दुर्घटनाको एक पछी अर्को रहस्य सार्बजनिक(भिडियो सहित)

गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा US-Bangal को बिमान दुर्घटनाको रहस्य सार्बजनिक भएको छ | नेपाली समय अनुसार दिउसो १२:५२ मा...

khursani jhundaune khursani jhundaune
विचित्र संसार1 year ago

पसलको अगाडि खुर्सानी र कागति किन झुण्ड्याईन्छ ? यस्तो रहेछ बैज्ञानिक कारण !

काठमाडौं । हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ ।...

manxe-egg-750 manxe-egg-750
विचित्र संसार1 year ago

मानिसले १५ बर्षका किशोरी अण्डा पारेपछि…

एजेन्सीको सहयोगमा इण्डोनेसियामा एउटा यस्तो घटना सार्वजनिक भएको छ जुन पत्याउनै मुस्किल पर्दछ । त्यहाँ एकजना किशोरले पछिल्लो दुई वर्षदेखि...

लोकप्रिय खबर