Connect with us

models

डरलाग्दो अनुहार भनेर सबैजना तर्सिन्छन-भुतजस्तो देखिने महिला

Published

on

कोहि मानिस झट्टै अरुको विश्वास गर्न डराउने गरेको कुरा हामीलाई थाहा हुदै आएको हो| तर यस्ता मानिसहरु नि छन्,जसको अनुहार हेर्दै डर लाग्छ|

     उनको अनुहार देख्दा प्राय मानिसहरु भुत अथवा बोक्सी भनेर तर्सिने गरेका छन्| उनको नाम झरना गुरुङ हो| झरना गुरुङ एक त्यस्तो महिला हुन जसले प्रथम नेपाली महिला “बडी सस्पेंसर”को रुपमा आफ्नो नाम लेखाएकी छिन्| आफ्नो शरीरको कुनै भागमा प्वाल परेर उक्त प्वालमा अंकुशे अथवा डोरी बाधेर आफ्नो शरीर हावामा तैराएर आफु लाई सक्षम महिलाको रुपमा साबित गरेकी छिन|

  यति मात्र हैन उनका थुप्रै सौखहरु पनि रहेका छन्| उनले आफ्नो जिब्रोलाई बीच भाग बाट काटेर २ अंशमा बिभाजन गरेकी छिन| तर पनि उनलाई बोल्नमा कुनै समस्या नरहेको उनि बताउछिन्| जोब्रो काटेको सुरुवाती दिनमा खान र बोल्नमा समस्या भए पनि अहिले सामान्य रहको कुरा गुरुङले जानकारी दिएकी छिन|

  यसो त उनले शरीर को विभिन्न भागमा टाटु खोपाएकी छिन्| आफ्नो सौखहरुमा यो पनि रहेकोले गर्दा उनले हात,खुट्टा, छाती लगायत बिभिन्न भागमा टाटु खोपाएकी छिन् र अबको ४ बर्ष भित्र शरीरको हरेक अंग टाटुले ढाक्ने उनको लक्ष्य रहेको कुरा उनले बताएकी छिन| 

  उनको अनुहार भरि विभिन्न टाटु र छाला छेडेर बनाएको प्वाल देख्दा धेरै मानिसले उनलाई नकारात्मक दृष्टि ले हेरे पनि आफुले कुनै नराम्रो काम नगरेको कुरा उनले बताएकी छिन|यसैगरि उनले आफ्नो रुपलाई देखेर समाजले गर्दै आएको आलोचनालाई खण्डन गर्दै उनले नया म्युजिक भिडियो पनि निकालेकी छिन| पछिल्लो समय उनले अन्तर्वार्तामा आफ्नो सौख र समाजले हेर्ने दृष्टिकोणको बारेमा यस्तो प्रतिक्रिया दिएकी छिन्|
    भिडियो सहित:- 

 

Continue Reading
Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

models

नागिन आवतारमा हट मोडेल ‘उरुषा पाण्डे’(भिडियो सहित)

Published

on

मोडलिङको दुनियामा हट सिनमा प्रस्तुत हुदै आएकी मोडेल उरुषा पाण्डेको नया भिडियो सार्बजनिक भएको छ| पाण्डेले केहिदिन अघि मात्र संचालनमा ल्याएकी आफ्नै  प्रोडक्सन हाउस सुपर उरुषा मल्टिमिडिया र च्यानल आई.एम.जिको संयुक्त निर्माणमा बनेको उक्त म्युजिक भिडियोमा उनि नागिन आवतारमा प्रस्तुत भएकी छिन्| उरुषाले भिडियो नगिन आवतारमा ताण्डव नृत्य गरेकी छिन्| उनले भिडियोमा बलिउड नायिका श्रीदेवी शैलीमा आगोसंग समेत खेलेकी छिन्| भिम घिमिरे निर्देशित उक्त म्युजिक भिडियोलाई सरोज केसीले छयांकन गरेका हुन् भने उक्त भिडियोको कोरियोग्राफ पाण्डे आफैले गरेकी छिन्|

‘नागिन था’ मा नागिन पात्रमा प्रस्तुत हुदै आएकी भारतीय चर्चित नायिका श्रीदेविको देहावसान भएपछि उनको सम्झनामा मोडेल उरुषा पाण्डेले नेपालमा पनि पहिलोपटक नागिन आवतारमा यो भिडियो सार्वजनिक गरेकी हुन्| भिडियो सार्बजनिक भए संगै उरुषा पाण्डे भन्छिन, “आज श्रीदेवी जी हामी माझ हुनुभएको भए सायद यो नगिन नृत्य देखेर उहा खुसि हुनुहुन्थ्यो होला, तर उहा न रहेपनि उहाको सम्झनामा यसरि नृत्यमा आफुलाई प्रस्तुत गर्न पाउदा मा खुसी छु|”

भिडियो:-

Continue Reading

models

Published

on

युवा प्रेममा आधारित लघुचलचित्र `उनी´ को ट्रेलर सार्वजनिक भएको छ। युवा प्रेम त्यसमाथि युवा प्रेमले मित्रतामा ल्याउने समस्यालाई कथाबस्तु बनाएर निर्माण गरिएको उक्त लघुचलचित्रको ट्रेलर फाल्गुन २५ गते सार्वजनिक गरिएको थियो। च्यानल आई.एम.जि को ब्यानरमा बनेको उक्त लघु चलचित्रलाई विशाल खड्का`स्व मन्जिल´ ले निर्देशन गरेका हुन भने यसको छायांकन सरोज केसि ले गरेका छन्। त्रिभुवन बिश्वबिद्धालयमा छायांकन गरिएको यश चलचित्रका        निर्माता भिम घिमिरे रहेका छन्।

प्रेमिप्रेमिकाको मनोभाव देखि लिएर चलचित्रका सिनहरुलाई उत्कृष्ट रुपमा छायांकन गरिएकोले हेर्ने दर्शकहरुले यश लघुचलचित्रबाट मज्जाले आनन्द लिन पाउने कुरा निर्देशक विशाल खड्का`स्व मन्जिल´ ले बताएका छन्। बिद्यार्थी प्रेमि/प्रेमिका बिचको प्रेमसम्बन्धमा प्रेमिको साथिले गरेको बिश्वासघातलाई आकर्षक ढङ्गबाट छायांकन गरिएकोले यश चलचित्रले युवा प्रेमिको मन जित्ने बिस्वस्त रहेको कुरा चलचित्रका निर्माता मध्ये एक भिम घिमिरेले बताएका छन्। यसैगरी यश लघुचलचित्रलाई चैत्र ११ गते सार्वजनिक गरिने कुरा पनि घिमिरेले बताउनु भएको छ।

भिडिओ:

 

 

Continue Reading

Gallary

गायिका एन्जिला रेग्मीको सुन्दरता ६ तस्बिरमा(फोटो ग्यालेरी) र उनका चर्चित भिडियोहरु

Published

on

Anjila-Regmi

नेपाली संगतिक बजारमा स्वोर र रुप भएकी गायिका मध्ये एक हुन् एन्जिला रेग्मी , पछिल्लो समय निकै ब्यास्त हुने यी गायिकाको सुन्दरता हेर्नुहोस ६ तस्बिरमा र उनका केहि चर्चित गितहरु

Anjila-Regmi Anjila-Regmi Anjila-Regmi Anjila-Regmi Anjila-Regmi

Anjila-Regmi

Anjila regmi photos, Singer anjila regmi photos, Nepali singer photos, nepali model photos, nepali cute girls photos

Continue Reading

Find Us on facebook

Subscribe for Nepali vlog

 

Subscribe HamroSagarmatha Youtube

Advertisement

स्वास्थ्य

स्वास्थ्य8 months ago

सुख्खा छालाको लागि यसरि बनाउन सकिन्छ घरेलु फेसप्याक ( भिडियो सहित )

सुख्खा छाला भएर हैरान हुनुहुन्छ तेसो भए अब ढुक्क  हुनु किनभने भने अब घरेलु उपाए बाट  मुक्त पाउन सक्नुहुन्छ ।सुख्खा...

स्वास्थ्य8 months ago

कपालमा श्याम्पू लगाउँदा यस्ता गल्तीहरू गर्दै नगर्नुस्

कपालको लागी श्याम्पू किन्दा हामी धेरै ध्यान राख्ने गर्दछौँ तर कपालमा श्याम्पू लगाउँदा त्यति ध्यान पुर्याउदैनौ र प्रायजसो: हामी गल्तीहरू...

स्वास्थ्य8 months ago

दाग, धब्बा हटाएर केही दिनमै यसरी बनाउनुहोस् अनुहार चम्किलो

अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण नचाहादा नचाहादै अनुहारको सुन्दरता बिग्रन...

pt\regnent women pt\regnent women
समाज10 months ago

२०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ सुत्केरी भएको १५ दिनभित्र घरमै पुगेर भेटघाट गर्छन् अव

धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर वृषबहादुर राईका अनुसार नगरपालिकाले २०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ कार्यक्रम सुरु गरेको छ ।   भ्याएसम्म मेयर,...

स्वास्थ्य12 months ago

प्राणघातक रोग ः इबोला

  अहिलेको समसामयिक र निकै चर्चित ज्यानमारा रोग इबोला ९भ्दयबि० सम्बन्धी जानकारीमुलक सामग्री पाउन निकै कठिन मात्र होइन कि अन्यौलको...

विचित्र संसार

couple couple
धर्म सस्कृति11 months ago

ल पड्नुहोस कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो : ज्योतिष शास्त्र यस्तो भन्छ

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण...

models1 year ago

डरलाग्दो अनुहार भनेर सबैजना तर्सिन्छन-भुतजस्तो देखिने महिला

कोहि मानिस झट्टै अरुको विश्वास गर्न डराउने गरेको कुरा हामीलाई थाहा हुदै आएको हो| तर यस्ता मानिसहरु नि छन्,जसको अनुहार...

Videos1 year ago

US-Bangal बिमान दुर्घटनाको एक पछी अर्को रहस्य सार्बजनिक(भिडियो सहित)

गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा US-Bangal को बिमान दुर्घटनाको रहस्य सार्बजनिक भएको छ | नेपाली समय अनुसार दिउसो १२:५२ मा...

khursani jhundaune khursani jhundaune
विचित्र संसार1 year ago

पसलको अगाडि खुर्सानी र कागति किन झुण्ड्याईन्छ ? यस्तो रहेछ बैज्ञानिक कारण !

काठमाडौं । हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ ।...

manxe-egg-750 manxe-egg-750
विचित्र संसार1 year ago

मानिसले १५ बर्षका किशोरी अण्डा पारेपछि…

एजेन्सीको सहयोगमा इण्डोनेसियामा एउटा यस्तो घटना सार्वजनिक भएको छ जुन पत्याउनै मुस्किल पर्दछ । त्यहाँ एकजना किशोरले पछिल्लो दुई वर्षदेखि...

लोकप्रिय खबर