डोटेली चलचित्र नन्दी’ मा समावेश गरिएको डेउडा गीत रुचायियो

हाम्रो सगरमाथा सम्बाददाता June 6, 2020
डोटेली चलचित्र नन्दी’ मा समावेश गरिएको डेउडा गीत रुचायियो

काठमाडौं । डोटेली भाषाको चलचित्र ‘नन्दी’ मा समावेश गरिएको डेउडा गीत ‘साईबउ’ युतूव मार्फत लोकार्पण गरिएको छ । निरमायाको सफलता पछी नेपाल आइडल रवी ओड र सरु गौतमको अर्को संयुक्त काम हो । युट्युवमा प्रतिक्रिया पनि सकारात्मक रहेको छ । पश्चिमी भेगमा गितको छुट्टै क्रेज रहेको देखिएको छ।

गित राम्रो बनेको संगीतको पाटो पनि बलियो रहेको संगीतकार भिम बिसी बताउछन । BUDDASUBBA डिजीटलको युतुवबाट सार्वजनिक गरिएको उक्त गितमा सब्द अभिनास थापाको रहेको छ । गीतमा एलिसा चन्द र बिनोद बोहोराको अभिनस देख्न सकिन्छ ।

हेर्नुहोस गित :