Home » Archives by category » पत्रपत्रिकाबाट

के भयो राष्ट्रपतिलाई ?

के भयो राष्ट्रपतिलाई ?

काठमाडौं ,फाल्गुन १८।। केहि दिनदेखि घुँडा दुखेर हिँडडुल गर्न अप्ठ्यारो भएपछि आराम गरिरहनुभएकी राष्ट्रपति बिद्यादेवी भण्डारीको स्वास्थ्यमा सुधार आएको खबर आजको घटना र विचार साप्ताहिकमा छ । अकस्मात् घुँडामा समस्या आएपछि गत शनिबार साँझ सेना दिवसको अवसरमा सेनाले आयोजना गरेको…

न्यायाधीशको पारिश्रमिक, सेवासुविधाप्रति सर्वोच्चको आपत्ति

न्यायाधीशको पारिश्रमिक, सेवासुविधाप्रति सर्वोच्चको आपत्ति

काठमाडौ ,फाल्गुन १८।। सरकारले व्यवस्थापिका संसद्मा दर्ता गराएको प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको पारि श्रमिक, सेवासुविधा र सर्तसम्बन्धी विधेयकका प्रावधानप्रति सर्वोच्च अदालतको मंगलबार बसेको पूर्ण बैठक (फुलकोर्ट) ले आपत्ति प्रकट गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । प्रधानन्यायाधीश सुशीला कार्कीसहित सर्वोच्चका सम्पूर्ण…

चिनीको मूल्य बढ्यो :अहिलेसम्मकै महँगो

चिनीको मूल्य बढ्यो :अहिलेसम्मकै महँगो

काठमाडौं ,फाल्गुन १८।। सरकारको फितलो तयारीले चिनीको भाउ अहिलेसम्मकै महँगो भएको छ । अर्थ मन्त्रालयले भन्सार छुटमा चिनी ल्याउन दिने प्रक्रियामा ढिलाई गरेको मौका छोपी व्यापारीले चिनीको भाउ एकाएक बढाएका हुन् । अहिले चिनीको भाउ बढेर किलोको ९५ रुपैयाँभन्दा माथि…

सावधान! राजधानीमा फेरि स्वाइन फ्लुको संक्रमण, यस्तो हुन्छ लक्षण

सावधान! राजधानीमा फेरि स्वाइन फ्लुको संक्रमण, यस्तो हुन्छ लक्षण

काठमाडौं ,फाल्गुन १८।। नेपालमा फेरि स्वाइन फ्लु रोग भित्रिएको छ । एक हप्ता अघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपाचारको लागि भर्ना भएका एक जना पुरुषमा स्वाइन फ्लुको जीवाणु भेटिएको सो अस्पतालबाट जानकारी प्राप्त भएको छ । उपचारको…

१० वर्ष कैदपछि फेरि अपराध : भन्छन् -‘जानेको काम यही हो, ठग्न रमाइलो रआनन्द आउँछ’

१० वर्ष कैदपछि फेरि अपराध : भन्छन् -‘जानेको काम यही हो, ठग्न रमाइलो रआनन्द आउँछ’

काठमाडौं ,फाल्गुन १८।।           ‘मैले जानेको काम नै यही हो। मलाई ठग्न रमाइलो लाग्छ। ठग्न सक्दा आनन्द आउँछ ‘ निर्मलजंग शाहीले यसो भनेपछि महानगरीय अपराध महाशाखाका प्रहरी छक्क परे। अपराधीले सुरुमा अपराध स्वीकार गर्दैनन्। तर सुर्खेतका…

पक्राउ परे ३३ किलो सुन तस्करीका नाइके

पक्राउ परे ३३ किलो सुन तस्करीका नाइके

काठमाडौं, १८ फागुन । अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न चार नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको हो । सिआइबीका अनुसार उनीहरू ५५…

सेना पनि निर्वाचनमा : चारवटै सुरक्षा निकायसँग गृहको छलफल

सेना पनि निर्वाचनमा : चारवटै सुरक्षा निकायसँग गृहको छलफल

काठमाडौं, १८ फागुन । स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वच्छ, शान्तिपूर्ण र विश्वसनीय बनाउन गृह मन्त्रालयले निर्वाचनकेन्द्रित सुरक्षा योजनाको गृहकार्य थालेको छ । सरकारले ३१ वैशाखमा गर्ने घोषणा गरेको स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न मन्त्रालयले सुरक्षा योजनाको गृहकार्य थालेको छ…

महिलाको क्यान्सर उपचार नि:शुल्क गरिने

महिलाको क्यान्सर उपचार नि:शुल्क गरिने

काठमाडौं,फाल्गुन १५।। महिलामा हुने प्रमुख तीन क्यान्सरको उपचार सरकारले नि:शुल्क गर्ने भएको खबर आजको नागरिकमा छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले विकसित देशमा घट्दो क्रममै रहेको प्रमुख क्यान्सर पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको उपचार नि:शुलक गर्ने व्यवस्था…

दिनहुँ भित्रिन्छ ३० हजार लिटर विदेशी मदिरा

दिनहुँ भित्रिन्छ ३० हजार लिटर विदेशी मदिरा

काठमाडौं ,फाल्गुन १७।। मदिरा सेवन निरुत्साहित गर्न गतसाता मात्रै नयाँ नीति आएको छ । त्यसको कार्यान्वयनका लागि पूरक कानुनहरू पनि बन्दै छन् । सेवन र कारोबारमा कडाइ गर्ने काम भइरहेका बेला महँगा विदेशी रक्सीका पारखी भने बढिरहेका छन् । भन्सार…

अनुमतिविना अभियुक्तलाई पक्राउ गर्न नपाइने

अनुमतिविना अभियुक्तलाई पक्राउ गर्न नपाइने

काठमाडौं,१७ फागुन । विचाराधीन फौजदारी कार्यविधि जस्ताको त्यस्तै पारित भए प्रहरीले कुनै कसुरको सिलसिलामा अभियुक्त पक्राउ गर्नुपरे मुद्दा हेर्ने अधिकारीको अगि्रम अनुमति लिनुपर्ने भएको । संसदको विधायन समिति मातहतको फौजदारी कार्यविधि उपसमितिले यस्तो व्यवस्था सहितको कार्यविधि पारित गरेको गोरखापत्र दैनिकमा…

Page 1 of 85123Next ›Last »

हाम्रो बारेमा

यो वेवसाइट हाम्रो सगरमाथा आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सम्पर्क ठेगाना

लेट्स गो मेडिया(प्रा.) लि.
पुतलीसडक, काठमाडौँ
काठमाडौं, नेपाल
+९७७-९८४६२६२८०५
सम्पर्क गर्नुहोस्»