Home » Archives by category » विजनेस

हिलटप जुनार र नवप्रगति सहकारीबीच एकिकरण

हिलटप जुनार र नवप्रगति सहकारीबीच एकिकरण

काठमाडौं,फाल्गुन १।।राष्ट्र बैंकले मर्जरको नीति ल्याएपछि बैंकहरुबीच एकिकरण भएजस्तै काठमाडौंका दुई सहकारीले समेत एकिकृत कारोबार सुरु गरेका छन् । काठमाडौंको तीनकुनेस्थित हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र जोरपाटी स्थित नवप्रगति बचत तथा ऋण सहकारी संस्थाले शनिवार विशोष एकिकरण साधारणसभा…

“निर्धन सस्थाको आयोजनामा वितिय सचेतना कार्यक्रम सम्पन्न”

पुस २३।। निर्धन सस्थाको आयोजना ,नेपाल रास्ट्र बैकको आर्थिक सहयोग र निर्धन उत्थान बैक गलकोट को सहजिकरणमा आज बागलुङको गलकोटमा एक दिने वितिय सचेतना कार्यक्रम सम्पन्न भयो।                          …

बरकुलपुर साना किसानको आम्दानी १ करोड बढी

बरकुलपुर साना किसानको आम्दानी १ करोड बढी

सीताराम चौधरी,चन्द्रौटा(कपिलवस्तु), १६ पुस । कपिलवस्तुको ग्रामीण भेगमा काम गर्दै आएको साना किसान कृषि सहकारी संस्था लिमिटेड बरकुलपुरको १४औं साधारण सभा सम्पन्न भएको छ । जिल्लाको भृकुटी नगरपालिकाको इमिलिया हाट बजारमा शनिबार एक भव्य कार्यक्रमका बीच सहकारीले साधारण सभा सम्पन्न…

कात्तिके देउरालीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा रहित बैकिङ शुरु

कात्तिके देउरालीमा  राष्ट्रिय वाणिज्य बैंकको शाखा रहित बैकिङ शुरु

अाज देखि कोशीपारीको कात्तिके देउरालीमा शाखा रहित बैकिङ शुरु भएको छ । राष्ट्रिय वाणिज्य बैंकको एजेन्टको रुपमा शुरु भएको यो बैकिङ व्यवस्था राष्ट्रिय वाणिज्य बैंक मा खाता भएका महानुभाव तथा व्यक्तिहरूले अब नगद सटही तथा डिपोजिटको लागि काति्के देउराली बाटै हुने…

अर्थतन्त्रमा सकारात्मक संकेतः महंगी घट्यो, निर्यात बढ्याे

अर्थतन्त्रमा सकारात्मक संकेतः महंगी घट्यो, निर्यात बढ्याे

१ पुस, काठमाडौं । भूकम्प र नाकाबन्दीका कारण थला परेको नेपाली अर्थतन्त्रमा सुधारको संकेत देखा परेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक बर्षको चौमासिक समीक्षा प्रतिवेदनले यस्तो संकेत गरेको हो । पुनर्निमाणका लागि दिइएको अनुदान, उर्जा…

बढ्यो हवाई भाडा थाहा पाउनुस कहाँ देखि कहाँ जान कति !!

बढ्यो हवाई भाडा थाहा पाउनुस कहाँ देखि कहाँ जान कति !!

काठमाडौं, मंसिर ३० – वायुसेवा सञ्चालक संघले पुस ४ गतेदेखि लागु हुनेगरी हवाई भाडा बढाएको छ । वायुसेवा कम्पनीहरुको बिहीबार बसेको बैठकले सबैभन्दा थोरै काठमाडौं सिमरा रुटमा ५ सय ४० रुपैयाँ बढाएको छ । यसअघि काठमाडौं सिमरा एकतर्फी भाडा दर…

पश्चिम नेपालकै ठूलो चिनी मिलको क्रसिङ शुरु

पश्चिम नेपालकै ठूलो चिनी मिलको क्रसिङ शुरु

नेपाली किसानले साढे चार करोड भुक्तानी नपाएको गुनासो सीताराम चौधरी चन्द्रौटा(कपिलवस्तु), २९ मंसिर । सिजनल रुपमा संचालन हुने पश्चिम नेपालकै सबैभन्दा ठूलो चिनी मिलले यसवर्षको क्रसिङ शुरु गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका १३, जवाभारीस्थित महालक्ष्मी सुगर मिलले कच्चा पदार्थको…

बन्द भएका उद्योग फेरि खुलाउन सरकारले सहजीकरण गर्ने

बन्द भएका उद्योग फेरि खुलाउन सरकारले सहजीकरण गर्ने

काठमाडौं, मंसिर २८ – सरकारले विभिन्न कारणले बन्द भएका निजी उद्योग फेरि खुलाउन सहजीकरण गर्ने भएको छ । उद्योग मन्त्रालयले २१ दिनभित्र सूचना निकाली बन्द भएका उद्योगको विवरण लिने जनाएको छ । बन्द भएको स्पष्ट कारणसहित सम्पर्कमा आउन आग्रह गर्दै…

चीन जोड्ने बाटो धमाधम बनिँदै

चीन जोड्ने बाटो धमाधम बनिँदै

काठमाडौं: उत्तरी छिमेकी चीनसँग जोड्ने चार महत्त्वपूर्ण सडक दुई वर्षभित्रै बनाउने प्रतिबद्धता सरकारले गरेको छ । गल्छी-रसुवागढी, सिमकोट-हिल्सा, जोमसोम-कोरला र खाँदबारी-किमाथाङ्का सडकमार्फत नेपाललाई चीनसँग जोड्ने गरी काम भइरहेको सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले बताए । उनका अनुसार गत वर्षको भारतीय…

चीनबाट नेपालतर्फ अहिले सम्मकै सबैभन्दा ठूलो परिमाणको सामान आउँदै

चीनबाट नेपालतर्फ अहिले सम्मकै सबैभन्दा ठूलो परिमाणको सामान आउँदै

२६ मंसिर, काठमाडौं । चीनले नेपाल तर्फ सन् २००५ पछिकै सबैभन्दा ठूलो परिमाणको २ दशमलव ८ मिलियन डलर बराबरको सामान नेपाल तर्फ पठाएको छ । चीनले नेपालतर्फको सीमा क्षेत्रमा विकाश गरेको मैत्री सडक निर्माण भएपछि चीनले पहिलो पटक यतिका धेरै परिणाममा…

Page 1 of 41234

हाम्रो बारेमा

यो वेवसाइट हाम्रो सगरमाथा आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सम्पर्क ठेगाना

लेट्स गो मेडिया(प्रा.) लि.
पुतलीसडक, काठमाडौँ
काठमाडौं, नेपाल
+९७७-९८४६२६२८०५
सम्पर्क गर्नुहोस्»