Home » Archives by category » समाचार

कपिलवस्तुमा दुई क्याम्पस स्ववियू सभापतिमा राप्रपाको विजयी

कपिलवस्तुमा दुई क्याम्पस स्ववियू सभापतिमा राप्रपाको विजयी

सीताराम चौधरी चन्द्रौटा(कपिलवस्तु), १८ फागुन । कपिलवस्तुको ४ वटा क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । चारओटै क्याम्पसमा सौहाद्र्रपूर्ण वातावरणमा स्ववियु निर्वाचन सम्पन्न भएको क्याम्पस निर्वाचन समितिले जनाएका छन् । जिल्लाको सिद्धार्थ बहुमूखी क्याम्पस बुङ्घची, बाणगंगा बहुमुखी क्याम्पस लौगाई, नेपाल…

पक्लिहवा कृषि क्याम्पसमा स्व.वि.यु चुनावको मिति सर्यो

पक्लिहवा कृषि क्याम्पसमा स्व.वि.यु चुनावको मिति सर्यो

भैरहवा, फाल्गुन १८ । कृषि र पशु विज्ञान अध्ययन संस्थान् पक्लिहवा क्याम्पसमा अनेरास्ववियुको तालाबन्दीको कारण स्व.वि.यु चुनावको मिति फाल्गुन २० गते हुने गरी सरेको स्व.वि.यु निर्वाचन अधिकृत भार्गव धित्तालले विज्ञाप्ति मार्फत जानकारी गराउनुभयो । अनेरास्ववियू (क्रान्तिकारी) र नेविसंघ सम्बद्ध विद्यार्थीहरुको…

समाजसेवाका लागि प्रहरीको जागिर,तलब जति समाजसेवामा

समाजसेवाका लागि प्रहरीको जागिर,तलब जति समाजसेवामा

सीताराम चौधरी,कपिलवस्तु, १७ फागुन । समाजमा अचम्मका मानिस पनि हुँदा रहेछन् । कोही धनकै लागि मरिहत्ते गर्छन् । धनको लागि जे पनि गर्न तयार हुन्छन् । तर कोही भने आफ्नो सर्वस्व समाजसेवामा नै लगाउने गरेको पनि भेटिन्छन् । कपिलवस्तुमा पनि…

कपिलबस्तुमा मोटरसाइकलको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु ।

कपिलबस्तुमा मोटरसाइकलको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु ।

पुनहरी घिमिरे, कपिलबस्तु,फाल्गुण १७ कपिलबस्तुको डुमरा गाबिसको डुमरा चौराहामा मोटरसाइकलको ठक्करबाट १ जना साइकलयात्रीको मृत्यु भएको छ । घटनामा परि अन्य २ जना घाइते भएका छन् । तौलिहवाबाट भैरहवा जांदैगरेको लु ८ प ६१८६ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउदै गरेका…

रोहिंज्या शरणार्थीलाई व्यवस्थापन गर्न मदरसा संघको माग

रोहिंज्या शरणार्थीलाई व्यवस्थापन गर्न मदरसा संघको माग

सीताराम चौधरी,कृष्णनगर (कपिलवस्तु), १६ फागुन । केही वर्षदेखि नेपालमा बस्दै आएका म्यानमारका रोहिंज्या शरणार्थीहरुलाई नेपाल सरकारले शरणार्थीको रुपमा पहिचान दिनुपर्ने राष्ट्रिय मदरसा संघ नेपालले माग गरेको छ । भुटानी र तिब्बतीयन शरणार्थी सरह रोहिंज्या शरणार्थीलाई पनि नेपाल सरकारले जायज अधिकार…

अनेरास्ववियुद्धारा नेविसंघ विद्यार्थी माथि छापामार शैलीमा कुटपिट

अनेरास्ववियुद्धारा नेविसंघ विद्यार्थी माथि छापामार शैलीमा कुटपिट

सुन्दरबजार नगरपालिका–७ मा रहेको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ । क्याम्पसमा अध्ययनरत नेविसंघ र अनेरास्ववीयुका विद्यार्थीबीच सोमबार बिहान ८ बजे झडप भएको हो। आसन्‍न स्ववियु निर्वाचनको विषयमा देखिएको विवाद झडपमा परिणत भएपछि  झडपमा नेपाल…

नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला साखाको अध्यक्ष डिलाराम भुसाल ।। (पुरा विवरण सहित)

नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला साखाको अध्यक्ष डिलाराम भुसाल ।। (पुरा विवरण सहित)

हाम्रो सगरमाथा डट कम कपिलवस्तु : नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला शाखाको अध्यक्षमा डिलाराम भुसालको सर्वसम्मत चयन भएका छन् । महासंघको छैंठौ जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित हुनु भएका भुसाल प्रेस सेन्टर नेपालका अध्यक्ष समेत हुनुहुन्छ त्यस्तै महासंघको उपाध्यक्षमा प्रेस युनियनबाट सरोज…

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१५ फागुन, मोरङ । । टङ्कीसिनवारी–४ स्थित कोसी राजमार्गमा शनिबार दिउँसो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा को१९प ७८७५ नंको मोटरसाइकल चालक सुनसरी दुहवी–भलुवा नगरपालिका–४ बस्ने अन्दाजी २८ वर्षीय राजेश चौधरी छन् । चौधरी सवार मोटरसाइकललाई…

मधेसी मोर्चाको ‘फोकस’ नागरिकता नै

मधेसी मोर्चाको ‘फोकस’ नागरिकता नै

काठमाडौं । संविधान संशोधन विधेयकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आइतबार संशोधन दर्ता गराउने भएको छ ।मधेसी मोर्चाले समग्र तराई मधेसमा दुई प्रदेश हुने गरी चार विषयमा संशोधन दर्ता गराउने तयारी गरेको छ । जसमा पहाडका जिल्ला समावेश गरिनेछैन ।  …

बैदेशिक रोजगारीमा हिँडेका पाँच युवतीको सीमाक्षेत्रबाट उद्धार

बैदेशिक रोजगारीमा हिँडेका पाँच युवतीको सीमाक्षेत्रबाट उद्धार

सीताराम चौधरी,चन्द्रौटा(कपिलवस्तु), १४ फागुन । बैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै तेस्रो मुलुक हिँडेका ५ युवतीलाई कपिलवस्तुको कृष्णनगर सीमाक्षेत्रबाट उद्धार गरिएको छ । के.आई. नेपाल र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले युवतीहरुलाई उद्धार गरेको हो । युवतीहरु रोजगारीका लागि…

Page 1 of 73123Next ›Last »

हाम्रो बारेमा

यो वेवसाइट हाम्रो सगरमाथा आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सम्पर्क ठेगाना

लेट्स गो मेडिया(प्रा.) लि.
पुतलीसडक, काठमाडौँ
काठमाडौं, नेपाल
+९७७-९८४६२६२८०५
सम्पर्क गर्नुहोस्»