Home » Archives by category » शिक्षा

फर्जि भर्नाले स्ववियु चुनावको वातावरण बिगा¥यो ः क्रान्तिकारी (विज्ञप्तीसहित)

फर्जि भर्नाले स्ववियु चुनावको वातावरण बिगा¥यो ः क्रान्तिकारी (विज्ञप्तीसहित)

काठमाडौ ११ । स्ववियु निर्वाचनको पुर्व सन्ध्यामा क्याम्पसहरुमा फर्जि भर्नाले स्ववियुको चुनाव वातावरण बिगारेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारी जनाएको छ । देशभरका स्वबियु निर्वाचन हुने क्यापसमा चुनावी कार्यतालिका अनुसार अघि बढिरहेको अवस्थामा एकमुष्ठ फर्जि बिद्यार्थी भर्ना गरिएको…

स्थानीय तहमै स्नातकोत्तर (डिग्री) तह संचालन हुने भएपछि स्थानीयमा उत्साह

स्थानीय तहमै स्नातकोत्तर (डिग्री) तह संचालन हुने भएपछि स्थानीयमा उत्साह

महायज्ञमा सवा दुई करोड दान संकलन सीताराम चौधरी,चन्द्रौटा(कपिलवस्तु), ७ फागुन । स्थानीय तहमै स्नातकोत्तर (डिग्री) तहसम्मको कक्षा संचालन हुने भएपछि स्थानीय बासिन्दामा उत्साह छाएको छ । डिग्री तह संचालनका लागि विभिन्न दानबीरहरुले दिल फुकाएर दान सहयोग गरेका छन् । कपिलवस्तुको…

डिग्री कक्षा संचालनार्थ महायज्ञ,साढे १२सय कलशसहित वृहत झाँकी तथा ¥याली(फोटो फिचर)

डिग्री कक्षा संचालनार्थ महायज्ञ,साढे १२सय कलशसहित वृहत झाँकी तथा ¥याली(फोटो फिचर)

सीताराम चौधरी,चन्द्रौटा(कपिलवस्तु), २९ माघ । कपिलवस्तुको शिवपुरस्थित नेपाल आदर्श बहुमुखी क्याम्पसमा शैक्षिक गुणस्तर अभिवृद्धि एवं डिग्री कक्षा संचालनार्थ शनिबारबाट श्रीमद्भागवत विराट धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ शुरु भएको छ । महायज्ञको पूर्वसन्ध्यामा शनिबार १हजार २सय ४५ कलशसहित वृहत ¥याली तथा झाँकी निकाली…

राष्ट्रिय उमाविको ३९औं वार्षिकोत्सव,शैक्षिक गुणस्तर वृद्धिमा अभिभावकको भूमिका महत्वपूर्ण

राष्ट्रिय उमाविको ३९औं वार्षिकोत्सव,शैक्षिक गुणस्तर वृद्धिमा अभिभावकको भूमिका महत्वपूर्ण

सीताराम चौधरी,चन्द्रौटा(कपिलवस्तु), २८ माघ । जिल्ला शिक्षा कार्यालय कपिलवस्तुका विद्यालय निरीक्षक खिमबहादुर जिसीले बालबालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिमा अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । राष्ट्रिय उच्च मावि चन्द्रौटाको ३९औं वार्षिकोत्सव तथा १४औं अभिभावक दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वि.नि. जिसीले…

कपिलवस्तुमा विव्यस गठनको लहर सरस्वतीमा जिसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

कपिलवस्तुमा विव्यस गठनको लहर सरस्वतीमा जिसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

सीताराम चौधरी,चन्द्रौटा (कपिलवस्तु), १८ माघ । यतिबेला जिल्लामा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाको चटारो बढेको छ । शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३ को दफा १२ उपदफा १(क) बमोजिम माघभित्रै नयाँ समिति गठन गरिसक्नुपर्ने प्रावधान अनुसार समिति गठनको लहर…

कपिलवस्तुमा संस्कृति ज्ञान परीक्षा हुने

दिलिप कुमार यादव ,माघ १५, कपिलवस्तु  विद्यार्थीहरुलाई धर्म, संस्कृति तथा नैतिक शिक्षाको जानकारी गराउन उद्देश्यका साथ कपिलवस्तुमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०७३ हुने भएको छ । स्वामी विवेकानन्दको “आदर्श विद्यार्थी, आदर्श नागरिक” भन्ने उद्दघोषलाई आत्मसाथ गर्दै स्वामी विवेकानन्द संस्कृति…

हत्याको डेढ महिना वित्दा पनि मदरसा खुलेन,बालबालिका पढाइबाट बञ्चित

हत्याको डेढ महिना वित्दा पनि मदरसा खुलेन,बालबालिका पढाइबाट बञ्चित

सीताराम चौधरी,चन्द्रौटा (कपिलवस्तु), ९ माघ । विद्यानगर ४, बसवरियाकी १० वर्षीय दरक्सन खातुन आजकल बाख्रा चराएर दिन विताउँछिन् । गाउँमा रहेको मदरसामा कक्षा ४ मा पढ्ने उनी मदरसा नै डेढ महिनादेखि बन्द भएपछि बाख्रा चराउनमै उनको दिन वितेको छ ।…

काउन्सिलबाट चार जनालाई छात्रवृत्ति प्रदान

काउन्सिलबाट चार जनालाई छात्रवृत्ति प्रदान

काठमाडौं,२०७३ पुस १८ गते ।। प्रेस काउन्सिल नेपालमा आयोजित एक कार्यक्रमकाबीच प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले ४ जना शोधार्थीहरुलाई जनही रु.२५ हजारका दरले छात्रवृत्ति रकम प्रदान गर्नुभयो ।सो अवसरमा काउन्सिल अध्यक्ष कार्कीले पत्रकारितामा अध्ययन अनुसन्धान गरेका, बिशेषज्ञमूखि पत्रकारहरुको आवश्यकता…

सामुदायिक विद्यालयमा अव स्थायी शिक्षक मात्र : शिक्षा मन्त्री पौडेल

सामुदायिक विद्यालयमा अव स्थायी शिक्षक मात्र : शिक्षा मन्त्री पौडेल

शिक्षा मन्त्री धनिराम पौडेलले सामुदायिक विद्यालयको पठन पाठन सुधार गर्न सरकारले हरेक वर्ष विज्ञापन निकालेर शिक्षकको पदपूर्ति गर्ने तयारी गरेको बताउनुभएको छ । लोकसेवाको विज्ञापनमा दरखास्त दिने घटे सामुदायिक विद्यालयमा १७ प्रकारका शिक्षक हुँदा पढन पाठन कमजोर बनेको भन्दै उहाँले…

दुधाधारी माविमा नयाँ व्यवस्थापन समिति,अध्यक्षमा पुनः कोरी सर्वसम्मत

दुधाधारी माविमा नयाँ व्यवस्थापन समिति,अध्यक्षमा पुनः कोरी सर्वसम्मत

सामुदायिक सहयोगबाटै १४ शिक्षकको तलब जोहो गर्दै सीताराम चौधरी चन्द्रौटा(कपिलवस्तु), ५ पुस । कपिलवस्तुको पश्चिमी अति विकट क्षेत्र गुगौलीमा अवस्थित दुधाधारी माध्यमिक विद्यालयमा नयाँ व्यवस्था समिति गठन भएको छ । अभिभावकहरुको वृहत भेलाले ४ सदस्यीय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रुपमा…

Page 1 of 512345

हाम्रो बारेमा

यो वेवसाइट हाम्रो सगरमाथा आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सम्पर्क ठेगाना

लेट्स गो मेडिया(प्रा.) लि.
पुतलीसडक, काठमाडौँ
काठमाडौं, नेपाल
+९७७-९८४६२६२८०५
सम्पर्क गर्नुहोस्»