Home » Archives by category » बिचार/ब्लग

घरेलु कामदारमा आउदै हुनुहुन्छ ? ख्याल गर्नुहोस यी कुरा !

घरेलु कामदारमा आउदै हुनुहुन्छ ? ख्याल गर्नुहोस यी कुरा !

बिशेष गरेर अरब मुलुकहरूमा हिजोआज घरेलु कामदारको माग बढ्दै गएको छ । माग अनुसार विदेश जाने घरेलु कामदारको संख्या पनि बढ्दै गएको छ । नेपाली महिलाहरूलाई घर, आँगन सफा गर्ने, खाना बनाउने, भाँडाकुँडा सफा गर्ने, लताकपडा धुने र आइरन लगाउने,…

प्रदेशको कथा (भोगाई): रमाकान्त वास्तोला ‘रमेश’

प्रदेशको कथा (भोगाई): रमाकान्त वास्तोला ‘रमेश’

अचम्म लाग्थ्यो, गाउका धेरै युवा बिदेश जाने आउने गर्दा अनि उत्सुकता पनि उत्तिकै कस्तो होला बिदेश भन्ने । गाउका बुढा पाका आमा बुवा पनि यही भन्नु हुन्थ्यो छोरा बिदेश गएर कमाएर हामीलाई पाल्ने कहिले होला ? गरीबी र बेरोजगारी को…

नयाँ धार्मिक गन्तव्य “दुम्कौलीको शाश्वतधाम”

नयाँ धार्मिक गन्तव्य “दुम्कौलीको शाश्वतधाम”

नयाँ धार्मिक गन्तव्य “दुम्कौलीको शाश्वतधाम” ल क्ष्मीप्रसाद  पंगेनी “धर्मो रक्षति रक्षितः” अर्थात “धर्मको रक्षा गरे धर्मले हामीलाई रक्षा गर्छ” भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै देवचुली र वर्चुली पहाडको काखमा अवस्थित नवलपरासीको सुन्दर तथा मनोरम क्षेत्र दुम्कौलीमा निर्माणाधीन सिजी शाश्वतधाम नेपालकै…

सम्पादक खोपीको देउता मात्रै हो ?

सम्पादक खोपीको देउता मात्रै हो ?

माघको दोस्रो हप्ता बोसोयुक्त साबुनविरुद्ध शृंखलाबद्ध विज्ञापनहरुले काठमाडौंबाट प्रकाशित केही अखबारहरु भरिए । मूल पृष्ठ र त्यसको भित्री पृष्ठमा समेत पूरै विज्ञापन थियो, जसले खोल नभएका सबै साबुनहरुमा बोसो प्रयोग हुन्छ भन्ने भ्रामक सन्देश दिएको थियो (हेर्नुहोस् विज्ञापन)। विज्ञापनको शृंखला…

परिवर्तनका संवाहक युवाको सही व्यवस्थापन गरौं

परिवर्तनका संवाहक युवाको सही व्यवस्थापन गरौं

परिवर्तनका संवाहक युवाको सही व्यवस्थापन गरौं दिपक शर्मा सबै देशहरुमा परिबर्तनको इतिहासलाई ध्यान दिने हो भने सबै परिवर्तनहरुलाई सँस्थागत गर्नका लागि युवा पुस्ताको महत्वपुर्ण आबद्धताको साथमा लगानी रहेको देखिन्छ । परिबर्तन आफैँमा सँस्थागत नहुने र यसको लागि सही बाटो भनेको…

शक्ति प्रर्दशन गर्न भन्दा पुननिर्माणमा जुट

शक्ति प्रर्दशन गर्न भन्दा पुननिर्माणमा जुट

लक्ष्मीप्रसाद पंगेनी,कावासोती,३,नवलपरासी।। सरकारले ल्याएको संविधान संसोधन प्रस्ताव प्रमुख प्रतिपक्ष दल नेकपा शुरु देखिनै एमालेले खरो विरोध गरेता पनि यस सम्बन्धी सर्वोच्च अदालतबाट आएको फैसलाले एमाले केही लचिलो बनेको हो कि भन्ने संकेत मिलेको छ । तथापी यो संसोधन प्रस्ताव असंवैधानिक…

शिक्षालय वरिपरि सुर्तीजन्य पदार्थ बन्देज गर

शिक्षालय वरिपरि सुर्तीजन्य पदार्थ बन्देज गर

 लक्ष्मीप्रसाद पंगेनी,कावासोती,३ नवलपरासी।। विद्यालय तथा क्याम्पसवरिपरी सुर्तीजन्य तथा लागु पदार्थ खुलमखुल्ला विक्रिवितरण हुँदा विद्यार्थीहरु यस्ता पदार्थको लतमा फस्नेक्रम बढ्दो छ । कतिपय विद्यार्थीहरुले आफुलाई अरुभन्दा फरक देखाउन वा साथीभाईको लहलहैमा सुर्तीजन्य पदार्थको सेवन गर्ने गर्दछन् । अझ विद्यालय तथा क्याम्पस…

आफ्ना भातृसंगठनलाई नियन्त्रण गर

आफ्ना भातृसंगठनलाई नियन्त्रण गर

लक्ष्मीप्रसाद पंगेनी,कावासोती,३,नवलपरासी।। विभिन्न राजनीतिक दलहरुका भातृसंगठनहरु आफ्नो माऊ दलको नियन्त्रण भन्दा वाहिर जान थालेको नेपाली जनताले अनुभव गर्न थालेका छन । आफ्नो राजनीतिक क्रियाकलाप विस्तार गर्नको लागि सबै दलहरुले विभिन्न भातृसंगठन निर्माण गर्ने राजनीतिमा नौलो नभए पनि ती भातृसंगठनहरु माऊ…

मन्त्री ज्यू, शिक्षा नियमावली कहिले आउँछ ?

मन्त्री ज्यू, शिक्षा नियमावली कहिले आउँछ ?

मन्त्री ज्यू, शिक्षा नियमावली कहिले आउँछ ?   सामुदायिक विद्यालयमा आमूल सुधारको अपेक्षा सहित करिव ८ वर्षको रस्साकस्सीपछि व्यवस्थापिका संसदबाट पारित भएको शिक्षा ऐन २०२८ को आठौँ संशोेधन कार्यान्वयनमा आएको ६ महिना बितिसक्दा पनि ऐनको पुरकको रुपमा रहेको शिक्षा नियमावली…

उच्च शिक्षाको गुणस्तर खस्कँदो

उच्च शिक्षाको गुणस्तर खस्कँदो

उच्च शिक्षाको गुणस्तर खस्कँदो विश्वविद्यालय अनुदान आयोगको तथ्यांक आनुसार देशभर निजी ,सामुदायिक तथा सम्वन्धन प्राप्त गरि १ हजार ३ सय ६९ वटा उच्च शिक्षा प्रदान गर्ने क्याम्पसहरु रहेका छन् । यी क्याम्पसहरु मध्ये देशभरका जम्मा १७ वटा क्याम्पसलाई गुणस्तर सुनिश्चितता…

Page 1 of 3123

हाम्रो बारेमा

यो वेवसाइट हाम्रो सगरमाथा आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सम्पर्क ठेगाना

लेट्स गो मेडिया(प्रा.) लि.
पुतलीसडक, काठमाडौँ
काठमाडौं, नेपाल
+९७७-९८४६२६२८०५
सम्पर्क गर्नुहोस्»