Home » Archives by category » फिल्मी खबर

दिपकराज गिरीले मार्ने धम्की दिंदा कृष्णले गरे आत्महत्या ?? यस्तो छ छक्का पञ्जा प्रकरण पुरा

दिपकराज गिरीले मार्ने धम्की दिंदा कृष्णले गरे आत्महत्या ?? यस्तो छ छक्का पञ्जा प्रकरण पुरा

पाइरेसी गर्ने कृष्ण  थिएनन्    यसरी भएको थियो छक्का पञ्जाको लिक २९ पुस, काठमाडौं । सुपरहिट भनिएको नेपाली चलचित्र छक्का पञ्जा हिजो पुस २८ गते अचानक युट्युब र फेसबुक मार्फत सार्वजनिक भएपछि धेरैको नजर यस फिल्मप्रति गयो । छक्का पञ्जा…

पाइरेसीको शिकार भयो चलचित्र ‘छक्कापञ्जा’, अब छिट्टै आधिकारिकरुपमै युट्युबमा राखिने !

पाइरेसीको शिकार भयो चलचित्र ‘छक्कापञ्जा’, अब छिट्टै आधिकारिकरुपमै युट्युबमा राखिने !

काठमाडौं, पुस २९ – चलचित्र छक्का पन्जा पाइरेसीको चपेटमा परेको छ । छक्का पन्जा लिएर युरोप पुगेको छक्का पन्जाको टोली चलचित्र पाइरेसी भएपछि भ्रमण छोट्याएर नेपाल आउने भएको छ । थुप्रै ठाउँमा चलचित्र प्रदर्शन गर्न बाँकी रहेका बेला केही व्यक्तिले…

चलचित्र”नफक्रीएका फूलहरु”को ट्रेलर सार्बजनिक(ट्रेलर सहीत)

चलचित्र”नफक्रीएका फूलहरु”को ट्रेलर सार्बजनिक(ट्रेलर सहीत)

पौष १८।। शैक्षिक बिषय वस्तु मा आधारित नेपाली कथानक चलचित्र “नफक्रीएका फूलहरु” अब छिट्टै नै रिलिज को क्रम मा अघि बढिरहेको छ। बिष्णु भट्टराई को निर्देशन तथा दीपक श्रेष्ठ को कथा तथा सङ्गीत रहेको उक्त चलचित्र मा क्षितिज पछाइ,रोशन काफ्ले,ऐश्वर्या…

किन सँगै हिँड्दैनन् निखिल र संचिता कारण यस्तो छ !

किन सँगै हिँड्दैनन् निखिल र संचिता कारण यस्तो छ !

काठमाडौं, पुस १६ – एउटै क्षेत्रमा सक्रिय भएर पनि अभिनेता निखिल उप्रेती र संचिता लुईँटेल प्रायः कार्यक्रमहरुमा एक्ला एक्लै जाने गर्छन् । उनीहरुलाई एक साथ नदेख्दा मिडियाकर्मीहरुले किन एक साथ नआउनु भएको ? तपाईँहरुको सम्बन्धमा फाटो आएको हो ? भनेर…

शुक्रबार रिलिज हुने फिल्म चक्रलाई पिजि सर्टिफिकेट (ट्रेलर सहित)

शुक्रबार रिलिज हुने फिल्म चक्रलाई पिजि सर्टिफिकेट (ट्रेलर सहित)

काठमाडौं,पौष १२।। चलचित्र विकास वोर्डले शुक्रबार रिलिज हुने तयारीमा रहेको एक्सन प्रधान चलचित्र चक्रलाई पि. जि. सर्टिफिकेट (प्यारेन्टल गाइडेन्स सर्टिफिकेट) प्रदान गरेको छ । चलचित्रले सबैका लागि सार्वजनिक प्रदर्शनी गर्न पाए पनि १२ वर्ष मुनीका बालबालिकाले भने अभिभावकलाई साथमा लिएरमात्र…

देउताका नायक नालायकपछि ब्वाईफ्रेण्ड

देउताका नायक नालायकपछि ब्वाईफ्रेण्ड

सीताराम चौधरी कृष्णनगर (कपिलवस्तु), ८ पुस । धैर्य र लगनशीलताले सफलताको शिखर चुम्न सकिन्छ । ईच्छा भए उपाय पहिल्याउन सकिन्छ भन्ने उदाहरणीय पात्र बनेका छन् कपिलवस्तुको कृष्णनगर निवासी श्यामकुमार मिश्र । कलाक्षेत्रमा लागेर कपिलवस्तुका जनताबाट मानसम्मान सबै पाएका श्यामले कसैलाई…

चार नेपाली सेलिब्रेटी जोडी, जो बिहे नगरी सँगै बसे

चार नेपाली सेलिब्रेटी जोडी, जो बिहे नगरी सँगै बसे

काठमाडौं, मंसिर २० – आधुनिकताको नाममा पछिल्लो पुस्ता लिभिङ टुगेदर अर्थात विवाहपूर्व सँगै बस्ने प्रवृत्ति बढ्दै गएको छ । विशेष गरी सहरका युवापुस्ता यस मामिलामा अघि छन् । लिभिङ टुगेदरले समाजमा विकृति भित्रने भन्ने विचार राख्ने जमात यकातिर छ भने केही…

‘जात्रा २’ को प्रतिक्षामा राजेश हमाल जोडी

‘जात्रा २’ को प्रतिक्षामा राजेश हमाल जोडी

काठमाडौं,मंसिर १४।।नायक राजेश हमालले ‘जात्रा २’ को प्रतिक्षामा रहेको बताएका छन् । तेश्रो सातामा प्रर्दशनरत चलचित्र ‘जात्रा’ हेरेपछि जात्रा २ को प्रतिक्षामा रहेको बताएका हुन् । जीवनसाथी मधु भट्टराईसँग ‘जात्रा’ हेर्न कुमारी हल पुगेका हमालले कथाले अन्तिमसम्म नै बाँधेर राखेको…

करोड क्लबमा जात्रा

करोड क्लबमा जात्रा

मंसिर २-चलचित्र जात्रा करोड क्लबमा प्रवेश गरेको छ । प्रर्दशनमा आएको एक साता नपुग्दै जात्रा करोड क्लबमा प्रवेश गरेको हो । चर्चा र लोकप्रियता कमाईरहेको जात्राले बुधबार बेलुकासम्म १ करोड ५ सय रुपैँया ग्रस कलेक्सन गरेको फिल्म वितरक माधव वाग्लेले…

दर्शकको बटुल्दै ‘जात्रा’,समिक्षकबाट प्रशंसा

दर्शकको बटुल्दै ‘जात्रा’,समिक्षकबाट प्रशंसा

कार्तिक २७।। शुक्रबारदेखि प्रर्दशनमा आएको फिल्म ‘जात्रा’ हेर्ने दर्शकको संख्या आज बढ्दै गएको छ । शुक्रबारको शो मा ६० देखि ७० प्रतिशतसम्म टिकट बिक्रि भएको ‘जात्रा’ ले शनीबार हाउसफुल दर्शक पाएको छ । समिक्षकको प्रशंसा र माउथ पब्लीसिटीका कारण पनि…

Page 1 of 212
हाम्रो बारेमा
यो वेवसाइट लेट्स गो मेडिया आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
पूरा पढ्नुहोस् »
हाम्रो समूह »
सम्पर्क ठेगाना
लेट्स गो मेडिया (प्रा.) लि.
पुतलीसडक
काठमाडौं, नेपाल
+९७७-९८४६२६२८०५
Email:hamrosagarmatha.com@gmail.com