Home » Archives by category » प्रवास

राप्रपाको भातृ संगठन ओनो जापान क्युसु क्षेत्रिय समितिको अध्यक्षमा सन्तोष थापा

राप्रपाको भातृ संगठन ओनो जापान क्युसु क्षेत्रिय समितिको अध्यक्षमा सन्तोष थापा

जापान,फाल्गुन १६।। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवास संगठन प्रवासी नेपाली संगठन ओनो जापानको क्युसु क्षेत्रीय समितिको अध्यक्षमा सन्तोष थापा चयन भएका छन् ।                                    …

मणिपुरमा ५.२ रेक्टरस्केलको भूकम्प

मणिपुरमा ५.२ रेक्टरस्केलको भूकम्प

नयाँ दिल्ली,१४ फागुन।भारतीय उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार साँझ ५.२ रिक्टर स्केल मापन गरिएको भूकम्पीय झट्का महसुस गरिएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार साँझ ५ बजेर ३२ मिनेटको समयम गएको भूकम्पले केन्द्रबिन्दु चुराचन्द्रपुर जिल्लामा रहेको बताइएको…

नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको उद्धाटन समारोह भव्यरुपमा सम्पन्न 

नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको उद्धाटन समारोह भव्यरुपमा सम्पन्न 

जापान,फाल्गुन १३ ।। जापानमा नेपाली युवाहरुको सक्रियतामा गठित नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको बुधवार एक समारोहको बिच उद्धाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव धुम्बाराहीका अध्क्षय तथा गैर अावसिय नेपाली संघ एसिया प्यासिफिक उप-संयोजक रोबिन्द्र प्रसाद…

धादिङ समाज युएईले जिल्लाको सवै विद्यालयमा ई–पुस्तकालय निर्माण गर्ने 

धादिङ समाज युएईले जिल्लाको सवै विद्यालयमा ई–पुस्तकालय निर्माण गर्ने 

उत्तम बिक ,दुबई । एक्काईसौ शताब्दीको आधुनिक युगमा पुरानो शैक्षिक पद्धतिमा अध्यन गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने सोचका साथ गाउँमा कम्युटर शिक्षा अभियान नेपालसँग धादिङ समाज युएईले सहकार्य गर्दै धादिङ जिल्लाका हरेक बिद्यालयमा कम्प्युटर शिक्षा र ई-लाइब्रेरी निर्माण गर्ने भएको छ…

नवलपरासी दोहोरी धमाका सुरु: ११३ टीमको सहभागिता 

नवलपरासी दोहोरी धमाका सुरु: ११३ टीमको सहभागिता 

चिरन न्यौपाने ,युएई ,फाल्गुन ८, हाम्रो सागरमाथा डट कम।। युएई देखि संचालित नवलपरासी दोहोरी साँझको अनलाईन दोहोरी धमाका २०७३ मा ११३ टिम बाट ५४४ जना गायन श्रष्टाहरुलाई समावेश गरिँदै छ ।  गत फेब्रोवरी १४ (भेलेन्टाईस् डे) को शुभ अवसर पारी…

प्रदेशको कथा (भोगाई): रमाकान्त वास्तोला ‘रमेश’

प्रदेशको कथा (भोगाई): रमाकान्त वास्तोला ‘रमेश’

अचम्म लाग्थ्यो, गाउका धेरै युवा बिदेश जाने आउने गर्दा अनि उत्सुकता पनि उत्तिकै कस्तो होला बिदेश भन्ने । गाउका बुढा पाका आमा बुवा पनि यही भन्नु हुन्थ्यो छोरा बिदेश गएर कमाएर हामीलाई पाल्ने कहिले होला ? गरीबी र बेरोजगारी को…

८० अलपत्र नेपालीलाइ नयाँ शक्ति कतारद्वारा खाध्यान्न सहयोग 

८० अलपत्र नेपालीलाइ नयाँ शक्ति कतारद्वारा खाध्यान्न सहयोग 

कतार,फाल्गुन ७।। गत शुक्रबार नयाँ शक्ति नेपाल पार्टीको कतार स्थित अन्तर्राष्ट्रिय नेपाली समाज कतार नयाँ शक्तीले कतारको सनैया ४१ स्थित स्केलस कम्पनीमा अलपत्र परेका ८० नेपाली कामदारलाई त्यहाँ पुगी उनिहरुको अवस्थाको अध्यायन गरी खाध्यन्न सहयोग गरेको छ । उक्त पिडीत…

दुबई केयर्सको र्यालीमा नेपाली समुदाय युएईको ऐक्यबद्धता

दुबई केयर्सको र्यालीमा नेपाली समुदाय युएईको ऐक्यबद्धता

चिरन न्यौपाने, युएई ,फाल्गुन ७,हाम्रो सागरमाथा डट कम।। गत शुक्रबार दुबईमा ‘शिक्षाको लागी यात्रा’ नामक सडक र्यालीमा नेपाली समुदाय युएईको ऐक्यबद्धता रहेको थियो । गरिब देशका बाल बालिका हरूको शिक्षाका लागी सहयोग गर्दै आइरहेको युएई सरकारद्वारा संचालित संस्था ‘दुबई केयर्स’…

नेपालमा ओलीको भारत विरोधी लोकप्रियता चुनाब जित्नकै लागी:ऋषि धमला

नेपालमा ओलीको भारत विरोधी लोकप्रियता चुनाब जित्नकै लागी:ऋषि धमला

चिरन न्यौपाने,युएई,फाल्गुन ७।।बिहीबार आयोजित युएईको एक कार्यक्रममा ऋषि धमलाले केपी शर्मा ओलीको पोल खोलेका छन् । एमालेले भारतविरोधी गतिविधि तथा भाषण गरी नेपलमा लोकप्रियता बटुल्नु, आउदो चुनाबमा बहुमत नेकपा एमालेको पक्षमा पार्ने मुख्य उद्देश्य रहेको धमलाले उक्त कार्यक्रममा बताएका हुन्…

जापानमा नेपालीहरुको पहिलो लायन्स क्लबको उद्घाटन हुदै 

जापानमा नेपालीहरुको पहिलो लायन्स क्लबको उद्घाटन हुदै 

जापान,फाल्गुन ६। विश्वकै सबै भन्दा ठुलो तथा सर्बाधिक सदस्य भएको हामी सेवा गर्छौ भन्ने मूल मन्त्र बोकेर हिडेको सामाजिक संस्था लायन्स क्लब” नेपाल जापान फ्रेन्डसिप लायन्स क्लब”को विधिवत् रुपमा स्थापना भई एक भव्य समारोहको बिच उद्घाटन हुने भएको छ ।…

Page 1 of 6123Next ›Last »

हाम्रो बारेमा

यो वेवसाइट हाम्रो सगरमाथा आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सम्पर्क ठेगाना

लेट्स गो मेडिया(प्रा.) लि.
पुतलीसडक, काठमाडौँ
काठमाडौं, नेपाल
+९७७-९८४६२६२८०५
सम्पर्क गर्नुहोस्»