ट्रकको ठक्करबाट एक जनाको मृत्यु

        



रुपन्देही, पुस २८ – बुटवलमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–४ मैनाबगरचोकमा बिहीबार बिहान लु १ ख ८२४९ नम्बरको ट्रकको ठक्करबाट लु २० प ३९४८ नम्बरको स्कुटरमा रहेका २४ वर्षकी तुलसा पाण्डेको ज्यान गएको हो ।

गुल्मी अश्लेवा घर भई बुटवल–१३ देवीनगरमा डेरागरी बस्ने पाण्डेको उपचारको क्रममा लुम्विनी अञ्चल अस्पताल बुटवलमा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा छ ।

Comment

Related Posts



ad


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा
यो वेवसाइट लेट्स गो मेडिया आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
पूरा पढ्नुहोस् »
हाम्रो समूह »
सम्पर्क ठेगाना
लेट्स गो मेडिया (प्रा.) लि.
पुतलीसडक
काठमाडौं, नेपाल
+९७७-९८४६२६२८०५
Email:hamrosagarmatha.com@gmail.com