वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन

        



maniraj upadhaye

maniraj upadhaye
file photo

काठमाडौं, पुस २८ – वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन भएको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका पत्रकार उपाध्यायको ९४ वर्षको उमेरमा बुधबार बेलुका गंगालाल अस्पतालमा निधन भएको हो ।

उपाध्यायको बिहीबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी रहेको नेपाल पत्रकार महासंघले जनाएको छ ।

उहाँको एक वर्षदेखि गंगालाल हृदयरोग अस्पतालमा उपचार भइरहेको थियो । उहाँले तत्कालीन पत्रकार संघमा २०४३ देखि २०४६ सालसम्म सभापतिको हैसियतमा नेतृत्व गर्नुभएको थियो ।

Comment

Related Posts



ad


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा
यो वेवसाइट लेट्स गो मेडिया आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
पूरा पढ्नुहोस् »
हाम्रो समूह »
सम्पर्क ठेगाना
लेट्स गो मेडिया (प्रा.) लि.
पुतलीसडक
काठमाडौं, नेपाल
+९७७-९८४६२६२८०५
Email:hamrosagarmatha.com@gmail.com