कपिलवस्तुकमा ब्राउन सुगर सहित दुई जना पक्राउ 

        



सनिउल्ला धोबी,चन्द्रौटा कपिलवस्तु पुस २७।।
कपिलवस्तुकमा लागु औषध ब्राउन सुगर सहित दुई पक्राउ परेका छन ।

कपिलवस्तुको बुड्ढी चोकमा १२ ग्राम ब्राउन सुगर गएराती करिब १० बजेको समयमा इलाका प्रहरी कार्यालय गोरुसिङगेले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाल्पा तानसेन १६ का २८ बर्षका मकशाद अली र प्युठान बाङगेशाल ५ घर भएका २८ बर्षीय रविन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानएको छ । पक्राउ परेका दुवै जानलाई गोरुसिङगे प्रहरी कार्यालयमा राखिएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भैरहेको इलाका प्रहरी कायालय गोरुसिङगेका प्रहरी नायव निरिक्षक हरिसिंह धामीले जानकारी दिनुभयो । लागु औषध ओषरपोसरमा संलग्नमाथि लागु औषध ऐन अनुसार ५ बर्ष कैद, १ लाख जारिवान हुन सक्ने प्रवाधान रहेको छ ।

Comment

Related Posts



ad


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा
यो वेवसाइट लेट्स गो मेडिया आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
पूरा पढ्नुहोस् »
हाम्रो समूह »
सम्पर्क ठेगाना
लेट्स गो मेडिया (प्रा.) लि.
पुतलीसडक
काठमाडौं, नेपाल
+९७७-९८४६२६२८०५
Email:hamrosagarmatha.com@gmail.com